आज विश्व आदिवासी जनजाति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

विराटनगर, साउन २४ । आज विश्व आदिवासी जनजाति दिवसको अवशरमा देश तथा विदेशमा विभिन्न प्रकारका कार्यक्रमहरु गरी मनाइरहेको छ । आदिवासी जनजाति दिवसकै अवसरमा आज प्रदेश नम्बर १ मा सार्वजनिक...


Dhadingpost

१३ वर्षिया बालकको पौडी खेल्ने क्रममा मृत्यु

झापा, साउन २४ । झापा जिल्लाको शिवसतासी नगरपालिका वडा नं. ८ का १३ वर्षिया बालक आशिष तामाङको पौडी खेल्ने क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार घरदेखि ५०० मिटर दूरीमा...


Dhadingpost

रुसमा प्रतिबन्ध लगाउने अमेरिकाको तयारी

काठमाडौं, साउन २४ । बेलायतमा गत मार्चमा पूर्वजासुस सेर्गेइ स्क्रिपाल र उनकी छोरीलाई विषबाट भएको आक्रमणमा रुसको संलग्नता पुष्टि भएको भन्दै अमेरिकाले प्रतिबन्धको तयारी गरेको छ । रुसमाथिको यो पछिल्लो...


Dhadingpost

कस्तुरीको बिनासहित चार जना फक्राउ

काठमाडौं, साउन २४ । कस्तुरीको बिनासहित चार जना बुधबार साँझ काठमाडौंबाट पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर २७ ज्याठामा कस्तुरीको बिना बिक्री वितरणको सूचना पाएपछि दरवारमार्गबाट खटिएको प्रहरी...


Dhadingpost

स्वास्थ्य चौकीमा बच्चा जन्माउने सुत्केरीलाई छ हजार ८०० सय भत्ता

मोरङ, साउन २४ । कानेपाखेरी–४ स्थित बयरवन स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई रु छ हजार ८०० भत्ता दिने निर्णय गरेको छ । आर्थिक वर्ष ०७५÷७६ को बजेटमा परेको...


Dhadingpost

कोरियन भाषा परीक्षा पास गरेकाको स्वास्थ्य परीक्षण सुरु

काठमाडौं, साउन २४ । सन् २०१८ को रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियन भाषा परीक्षा उतीर्ण गरी उत्पादनमूलक र कृषि तथा पशुपालनतर्फ छनोट भएका उम्मेदवारको आगामी भदौ ४ देखि ११...


Dhadingpost

ग्रामिण सडकमा भल पस्दा बस्ति जाेखिममा

गोपाल फ्युबा तामाङ, धादिङ  साउन २३ । गत राति परेको अविरल वर्षाको कारण खनियावास गाउॅपालिका वडा नं ५ का केही वस्तीहरू जोखिममा परेका छन् । खहरे खोलामा बग्नु पर्ने भल...


Dhadingpost

‘इन्काउन्टर’ मा मारिएका तामाङका परिवारद्वारा मानवअधिकार आयोगमा उजुरी

काठमाडौँ, साउन २३ । सोमबार भक्तपुरमा प्रहरीको गोलीबाट मारिएका निसान खड्काका हत्या अभियुक्त गोपाल तामाङ र अजय तामाङका परिवार राष्ट्रिय मानव अधिकार आयोग पुगेका छन् । गएको आइतबार पेप्सिकोलाबाट ११...


Dhadingpost

दुर्घटनामा ज्यान गुमाउनेका आफन्तलाई बीमाबापत १० लाख

काठमाडौ, साउन २३ । तेस्रो पक्ष बीमा शतप्रतिशत बढाउने गरी ५ लाख रुपैयाँ रहेको विद्यमान व्यवस्थालाई परिमार्जन गरी १० लाख रुपैयाँ बनाउन यातायात व्यवस्था विभागले योजना अघि सारेको छ ।...


Dhadingpost

ओम्याक्स सिनेमा हलमा आगलागी

हेटौंडा, साउन २३ । हेटौडा– ४ स्थित ओम्याक्स सिनेमा हलमा साढे नौ बजे आगालागी भएको छ । बुधबार बिहान करिब साढे नौ बजेबाट भएको आगलागी नियन्त्रणको प्रयास जारी रहेको मकवानपुर...


Dhadingpost

भोली सार्वजनिक बिदा

काठमाडौं, साउन २३ । प्रदेेेश नंं. १  सरकारले साउन २४ गते बिहीबार सार्वजानिक बिदा दिएको छ । विश्व आदिवासी दिवसको अवसरमा बिहीबार विदा दिन लागेको हो । उक्त प्रदेशले आगामी...


Dhadingpost

नेपाल फुटबल टोली मैत्रीपूर्ण खेलमा पराजित

काठमाडौं, साउन २३ । थाइल्यान्डमा जारी एशियाली खेलकूदको तयारी गरिरहेको नेपाली यू–२३ फुटबल टोली मैत्रीपूर्ण खेलमा पराजित भएको छ । नेपाली फुटबल टोली एशियाली खेलकूदको तयारीका लागि थाइल्यान्ड गएको हो...


Dhadingpost

संवैधानिक परिषद्‌को बैठक स्थगित

काठमाडौं, साउन २३ । स्रोतका अनुसार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् परिषदका सदस्य शेरबहादुर देउवाका कारण बैठक स्थगित् भएको बताइएको छ । बुधबार बस्ने भनिएको संवैधानिक परिषद्‌को बैठक...


Dhadingpost

मेलम्चीको पानीले राजधानीबासीलाई धेरैपटक निराश

काठमाण्डौ ,साउन २३ । पटक पटक आउनै लाग्यो कि झैं लाग्ने मेलम्चीको पानीले राजधानीबासीलाई धेरैपटक निराश बनाइसकेको छ । वि. सं. २०५५ सालबाट सुरु गरिएको मेलम्ची खानेपानी आयोजना वर्षौँसम्म आकासको...


Dhadingpost

पूर्व मुख्यमन्त्री करुणानिधिको अन्त्येष्ठिका विषयमा विवाद

एजेन्सी, साउन २३ । भारतको तमिलनाडु राज्यका पूर्व मुख्यमन्त्री तथा डीएमके पार्टीका अध्यक्ष एम करुणानिधिको अन्त्येष्ठिका विषयमा विवाद भएको छ । करुणानिधिको अन्त्येष्टि कहाँ गर्ने भन्ने विवाद अदालतमा पुगेको छ...


Dhadingpost

सोहम मुद्रा जसले बढाउँछ सक्रियता र बनाउँछ मस्तिष्क स्वस्थ

एजेन्सी, साउन २३ । पानीको कमिले हाम्रो मस्तिष्कको कार्यप्रणालीलाई सुस्त बनाउँछ । यसले शरीरमा निष्क्रियता, उदासी, नैराश्यता उत्पन्न गराउँछ । यस्तो अवस्थाबाट छूटकारा पाउनका लागि योग विज्ञानको सोहम मुद्रा निकै...


Dhadingpost

काठमाडौँबाट काँकडभिट्टातर्फ जाँदै गरेको बस दुर्घटनामा चार जनाको मृत्यु

चितवन, साउन २३ । पूर्वबाट नारायणगढतर्फ आउँदै गरेको ट्रक रकाठमाडौँबाट काँकडभिट्टातर्फ जाँदै गरेको बस एक आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ । पूर्वबाट नारायणगढतर्फ आउँदै गरेको ना५ख ५९४१ नंको...


Dhadingpost