पेर्चो–धादिङबेँसी रुटमा बढी भाडा असुली, यात्रु मारमा

धादिङ । खनियाबास गाउँपालिका–१ पेर्चोदेखि धादिङबेँसीसम्म सञ्चालन हुने संयुक्त यातायात प्रालिका सवारीसाधनहरूले तोकिएको भन्दा बढी भाडा असुल्दै आएको यात्रुहरूले गुनासो गरेका छन्। दशैंको समयमा यात्रु चाप बढ्दा अस्थायी रूपमा भाडा...


Dhadingpost

तेस्रो अञ्जन स्मृति कप फुटबल भोलिदेखि, टिम दर्ता आज दिउँसोसम्म

धादिङ । बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारमा भोलि असोज २५ गतेदेखि तेस्रो अञ्जन स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिता सुरु हुँदैछ।अञ्जन स्मृति प्रतिष्ठान बेनीघाट रोराङको आयोजनामा मझिमटार खेलमैदानमा हुने उक्त प्रतियोगिताको...


Dhadingpost

नीलकण्ठ सिम्लेकाे जनजागरण कप फुटबल आयोजकले नै जित्यो

धादिङ । भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्दै समुदायबीच एकता सुदृढ बनाउन स्थापना गरिएको जनजागरण तमु समाज सिम्ले नीलकण्ठले आयोजना गरेको दोस्रो जनजागरण कप फुटबल प्रतियोगितामा आयोजक टिमले नै...


Dhadingpost

धादिङमा एमालेले टोल–स्तरीय सुरक्षा दस्ता बनाउने

धादिङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) धादिङले टोल–टोलमा आधुनिक नयाँ पुस्तालाई समेटेर सुरक्षा दस्ता बनाउने गर्ने निर्णय गरेको छ। एमाले धादिङका उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आतंकवाद र...


Dhadingpost

पाँचौँ कुपा कप भव्यभएपछि आयोजकद्वारा धन्यवाद ज्ञापन

धादिङ । नीलकण्ठ–१४ धुवाकोटमा सम्पन्न पाँचौँ कुपा कप फुटबल प्रतियोगिता विगतका वर्षहरूझैँ यस वर्ष पनि भव्य र सफलतापूर्वक सम्पन्न भएको छ।प्रतियोगिता सम्पन्न भएपछि आयोजक कुपा युवा समाजले सहभागि क्लब, सहयोगी...


Dhadingpost

जनजागरण कप फुटबलको फाइनल आज -आयोजक र जुरेथुम आमनेसामने

धादिङ । भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्दै समुदायबीच एकता बलियो बनाउन स्थापित जनजागरण तमु समाज सिम्ले नीलकण्ठले आयोजना गरेको दोस्रो जनजागरण कप फुटबल प्रतियोगिताको फाइनल आज हुँदैछ। फाइनल...


Dhadingpost

नेपाली कांग्रेस धादिङले विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान सुरु

धादिङ । नेपाली कांग्रेस धादिङले पछिल्लो राजनीतिक परिस्थिति र पार्टीभित्र उत्पन्न चुनौतीको गम्भीर समीक्षा गर्दै विशेष महाधिवेशन बोलाउने तयारी स्वरूप हस्ताक्षर संकलन अभियान सुरु गरेको छ। भदौ २३ र २४...


Dhadingpost

१२औं अनकन्या कप फुटबल कार्तिक ३ देखि सुरु, टिम दर्ता जारी

धादिङ । ज्वालामुखी गाउँपालिकामा आयोजना हुने १२औं अनकन्या कप फुटबल प्रतियोगिता कार्तिक ३ गतेदेखि सुरु हुने भएको छ। प्रतिकूल मौसमका कारण असोज १८ गतेदेखि सुरु हुने भनिएको प्रतियोगिता मिति परिवर्तन...


Dhadingpost

पाँचौँ कुपा कप फुटबल: घोर्मु विजेता

धादिङ । नीलकण्ठ–१४ स्थित कुपा खेलमैदानमा कुपा युवा समाजको आयोजनामा सम्पन्न पाँचौँ कुपा खुल्ला नकआउट सेभेन–ए–साइड फुटबल प्रतियोगितामा उपाधि घोर्मु युवा समाजले जितेको छ। फाइनल खेलमा घोर्मु नेत्रावती डब्लेजाेङले जनआवाज...


Dhadingpost

नलाङ भलिबलमा दुप्चेश्वर नुवाकोट विजेता

धादिङ । सिद्धलेक गाउँपालिका–२, नलाङस्थित खिर्रेभञ्याङमा सम्पन्न “स्व. लोकबहादुर गुरुङ दोस्रो स्मृति कप” खुला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि दुप्चेश्वर गाउँपालिका, नुवाकोटले जितेको छ । रोमाञ्चक फाइनल खेलमा दुप्चेश्वरले...


Dhadingpost

रूबी भ्याली फुटबलमा आयोजक टिमको जित

धादिङ, सेर्तुङ । रूबी भ्याली गाउँपालिकामा आयोजित अन्तर 7A साइड फुटबल प्रतियोगिता उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ । गणेश हिमाल सामुदायिक अध्ययन केन्द्रको आयोजनामा सम्पन्न प्रतियोगितामा आयोजक गणेश हिमाल सामुदायिक...


Dhadingpost

तेस्रो अञ्जन स्मृति कप फुटबल मझिमटारमा असोज २५ देखि हुने

धादिङ । बेनीघाट रोराङ गाउँपालिकाको मझिमटारमा तेस्रो अञ्जन स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिता असोज २५ गतेदेखि सुरु हुने भएको छ । अञ्जन स्मृति प्रतिष्ठान बेनीघाट रोराङले आयोजना गर्न लागेको...


Dhadingpost

नलाङमा जारी भलिबलमा धादिङ र रसुवाका टिमलाई पछिपार्दै गोरखा र नुवाकोट फाईनलमा

धादिङ । सिद्धलेक गाउँपालिका–२, नलाङस्थित खिर्रेभञ्याङमा जारी “स्व. लोकबहादुर गुरुङ दोस्रो स्मृति कप” खुल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा गोरखा र नुवाकोट फाइनलमा प्रवेश गरेका छन् । सोमबार सम्पन्न सेमिफाइनल...


Dhadingpost

पाँचौँ कुपा कपको फाइनल र खुला दौड भोलि सम्पन्न हुँदै

धादिङ । नीलकण्ठ–१४ स्थित कुपा खेलमैदानमा जारी पाँचौँ कुपा खुला नकआउट सेभेन–ए–साइड फुटबल प्रतियोगिता तथा खुला मिनी म्याराथन भोलि, असोज २१ गते, सम्पन्न हुँदैछ । कुपा युवा समाजको आयोजनामा हुँदै...


Dhadingpost

खनियाबासको भलिबल प्रतियोगिता आयोजकले नै जित्यो

धादिङ । खनियाबास गाउँपालिका–५, गोरगङमा अहिंसावादी युवा क्लबको आयोजनामा सम्पन्न पुरुष भलिबल प्रतियोगितामा आयोजक अहिंसावादी युवा क्लब विजेता बनेको छ । प्रतियोगिताको फाइनलमा नुवाकोटको न्यु लालिगुरास युवा क्लब, मेघाङ–९ किम्ताङलाई...


Dhadingpost

धादिङको त्रिपुरासुन्दरीमा छोराबाट आमाको निर्मम हत्या, अभियुक्त पक्राउ

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकठेरीमा आइतबार साँझ करिब साढे आठ बजे एक आमा आफ्नै छोराको हातबाट ज्यान गुमाउनु परेको छ । ३० वर्षीय यम कडेंल (जिरे) ले आफ्नी ५४...


Dhadingpost

धादिङमा सर्तसहित सवारी आवागमन सुचारु

धादिङ । जिल्लाका विभिन्न स्थानमा लगातारको वर्षासँगै पहिरोका कारण पृथ्वीलोकमार्ग आंशिक अवरुद्ध भए पनि सर्तसहित सवारी आवागमन सुचारु गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । जल तथा मौसम पूर्वानुमान...


Dhadingpost