जीतलाल गुरुङ ६ दिन पछि पुन: नेकपामा फर्किए

धादिङ असार ४ । पूर्व नेकपा एमाले धादिङका नेता तथा साविकको नीलकण्ठ गाविसका पूर्व उपाध्यक्ष जीतलाल गुरुङ काँग्रेस प्रवेस गरेको ६ दिन पछि पुन नेकपामा फर्किएका छन् । आफ्नै घर...


Dhadingpost

विज्ञान प्रयोगशालामा रमाउँदै विद्यार्थीहरु (फोटो फिचर)

धादिङ असार ४ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित आगिञ्चोकमा रहेको सुन्दरी माध्यामिक विद्यालयमा विज्ञान प्रयोगशाला बने सँगै विद्यार्थीहरुले खुसी व्यक्त गरेका छन् । गाउँपालिकाले गुणस्तरीय शिक्षाको लागि चलाएको शैक्षिक अभियानको...


Dhadingpost

पिडित बमबहादुर गिरीलाई १० लाख नगद प्रदान

धादिङ असार ४ । सिद्धलेक गाउँपालिका नलाङ काम्दीका बमबहादुर गिरीलाई बेनिघाट रोराङ गाउँपालिकाका प्रमुख पित्तबहादुर डल्लाकोटी (हरि) ले नगद १० लाख सहयोग गरेका छन् । विगत केहि वर्ष देखि धादिङको...


Dhadingpost

महादेवस्थान स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

धादिङ असार ४ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले स्वास्थ्यमा सबैको पहुँच कार्यक्रम अन्तरगत महादेवस्थान स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । गाउँपालिकका कार्यालय परिषरमा एक कार्यक्रमको आयोजना गरि गाउँपालिका प्रमुखले...


Dhadingpost

सेमजोङमा आरुबखडाको जाम बनाउने तालिम दिईयो

धादिङ असार २ । धादिङको नेत्रावती डब्जोङ गाउँपालिका स्थित सेमजोङमा आरुबखडाको जाम बनाउे तालिई दिईएको छ । ग्रामीण प्रबद्र्धन केन्द्र नुवाकोटको आयोजना तथा नेत्रावती डबजोङ गाउँ पालिकाको आर्थिक सहयोगमा स्थानीय...


Dhadingpost

अखिल क्रान्तिकारी र प्याब्सन, एन प्याब्सन बीच पाँच बुँदे सहमति

धादिङ असार २ । नेपाल सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) धादिङ र प्याब्सन, नेशलन प्याब्सन धादिङ बीच पाँच बुँदे सहमती भएको छ । निःशुल्क वैज्ञानिक र व्यवहारिक...


Dhadingpost

सिद्धलेकका किसानलाई आँप र लीचीको बिरुवा वितरण

धादिङ असार २ । धादिङको सिद्धलेक गाउँपालिका किसानहरुलाई साना किसान सबलिकरण कार्यक्रम अन्तरगत आँप र लीचीको विरुवा वितरण गरिएको छ । सिद्धलेक गाउँपालिका, हेफर ईन्टरनेशनल नेपाल र प्रयास नेपालको साझेदारीमा...


Dhadingpost

पूर्व नयाँ शक्तिका नेता नेकपामा प्रवेश

धादिङ असार १ । नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम नेपाल मिलेर बनेको समाजवादी नेपाल मिलेर समाजवादी पार्टी बने सँगै पूर्व नयाँ शक्ति पार्टी धादिङका नेता तथा कार्यकर्ताहरु एमालेर...


Dhadingpost

धादिङमा वैदेशिक रोजगारीबाट फर्किएकाहरु संगठित

धादिङ असार १ । वैदेशिक रोजगारीबाट फर्किएका धादिङ्गेहरुको हकहितको लागि रिटर्नी माइग्रेन्ट नेपाल धादिङ गठन गरिएको छ । धादिङ बेनीघाट रोराङ गाउँपालिका स्थित मलेखुका निर्मल नारायण थपलियाको अध्यक्षतामा रिटर्नी माइग्रेन्ट...


Dhadingpost

रमेश आचार्य अध्यक्षमा चयन

धादिङ असार १ । आल्मुनियम,स्टील र ग्रील ब्यवसायी संघ धादिङको अध्यक्षमा रमेश आचार्य चयन भएका छन् । धादिङ जिल्लाभर छरिएर रहेका आल्मुनियम, स्टील र ग्रील ब्यवसायीहरुको शनिबार सम्पन्न प्रथम भेलाबाट...


Dhadingpost

धादिङको रुवीभ्यालीले सरकारको ध्यान तान्यो (फोटो फिचर)

धादिङ असार १ । नेपाल भ्रमणमा आउने बहुसंख्यक पर्यटकको प्राथमिकता हिमालय पर्वतहरु पर्ने गर्दछन् । पर्ने भएकोले पर्वतीय पर्यटनको विकासलाई सरकारले प्राथमिकतामा राखेर अध्ययन गर्ने भएको छ । काठमाडौंबाट सबै...


Dhadingpost

सिद्धलेकका किसानलाई ब्राखा वितरण

धादिङ असार १ । धादिङको सिद्धलेक ७ अमिलिछापका किसानलाई १ सय ८४ वटा बाख्रा र १६ वटा उन्नतजातको बोका दिईएको छ । सिद्धलेकमा संचालित साना किसान सबलिकरण कार्यक्रम अन्तरगत शनिबार...


Dhadingpost

धादिङमा वडा अध्यक्षका उम्मेदवार काँग्रेसमा प्रवेस

धादिङ जेष्ठ ३२ । पुर्व नेकपा एमालेबाट सविककाे नीलकण्ठ गाबिसको निर्वाचित उपाध्यक्ष तथा नीलकण्ठ नगरपालिका वडा नं २ का वडा अध्यक्षका उमेद्वार जीत लाल गुरुङ नेपाली काँग्रेसमा प्रवेस गरेका छन्...


Dhadingpost

विद्यार्थीद्वारा मृगौला रोगीलाई सहयोग हस्तान्तरण

धादिङ जेष्ठ ३२ । नीलकण्ठ नगरपालिका १ खाल्टे पात्ले घर भएकी वर्ष ४० की टिका कुमारी गुरुङ यति बेला दुबै मृगौला फेल भएर मृत्यूको दोसाँझमा छिन् । पारिवारिक अवस्था अत्यन्त...


Dhadingpost

स्मार्टसिटी र वाईफाई फ्रि चुनावी नारा मात्र हो ?

धादिङबेसी जेष्ठ ३२ । नीलकण्ठ नगरपालिकाले आज धादिङबेसीमा आयोजना गरेको आर्थिक वर्ष ०७६/०७७ को नीति, कार्यक्रम र बजेटका लागि गरेको राय सुझाव ग्रहण तथा परामर्श कार्यक्रममा सहभागि अधिकाँशले स्मार्टसिटी र...


Dhadingpost

स्थायी भएर के गर्नु हुन्छ ? तपाईंको विद्यार्थी रित्तिदै छन् -आचार्य

धादिङबेसी जेष्ठ ३२ । शिक्षा विकास तथा समन्वय ईकाई धादिङका प्रमुख अम्बिका प्रसाद आचार्यले सरकारी विध्यालयका शिक्षकलाई लच्छित गर्दै, स्थायी भएर के गर्नु हुन्छ ? तपाईंको विद्यार्थी रित्तिदै रहेकाे बताएका...


Dhadingpost

चन्द्रोदयमा बालविवाह विरुद्ध नाटक

धादिङ जेष्ठ ३१ । धादिङको बेनिघाट रोराङ गाउँपालिका स्थित चन्द्रोदय मा.वि विशालटारको ठूलो हल शुक्रबार विद्यार्थीहरुले खचाखच भरिएको थियो । बीच बीचमा शिक्षकहरु शिक्षकहरुले विद्यार्थीलाई अनुसासनमा रहन हल्ला नगर्न आग्रह...


Dhadingpost