धादिङमा गुट, गठबन्धन र व्यक्तिविरुद्ध बागी उम्मेदवारी

धादिङ । स्थानीय तहको उम्मेदवार छनोटमा प्रदेश र केन्द्रीय नेतृत्वले हस्ताक्षप गरेपछि धादिङमा बागी उम्मेदवार बनेका छन्। धेरैजसो बागी सत्तारुढ कांग्रेसका छन्। एमाले र माओवादीका कार्यकर्ताले पनि स्वतन्त्र उम्मेदवारी दिएका...

शनिबार, बैशाख १७, २०७९
Dhadingpost

धुनीबेसीमा कांग्रेसका बानियाले उम्मेदवारी फिर्ता गर्दा, माओवादीका आचार्यलाई फाईदा

धादिङ । धुनीबेसी नगरपालिका वडा नम्बर ६ को वडा अध्यक्षमा सत्ता गठबन्धन दल कांग्रेस र माओवादी केन्द्र दुबै दलबाट उम्मेदवारी परेकोमा शुक्रबार कांग्रेसबाट उम्मेदवारी दिएका राजकुमार बानियाले उम्मेदवार फिर्ता गरेका...

शनिबार, बैशाख १७, २०७९
Dhadingpost

चुनाव जितें भने, तलव भत्ता लिदिँन -भिमसेन

धादिङ । नेकपा एमालेबाट बेनीघाट रोराङ वडा नम्बर ९ को वडा अध्यक्षमा उम्मेदवारी दिएका देवी बहादुर खड्का (भिमसेन) ले यदि चुनावमा विजयी भए ५ वर्षे कार्यकालमा आउने तलव भत्ता नलिने...

शुक्रबार, बैशाख १६, २०७९
Dhadingpost

ज्वालामुखीमा रोचक भिडन्त हुँदै, गत चुनावमा २४ भोटले जितेको थियो कांग्रेस-माओवादी गठबन्धनले

धादिङ । धादिङको ज्वालमुखीमा गाउँपालिकामा यो स्थानीय तहको निर्वाचनमा रोचक भिडन्त हुने देखिएको छ । सत्ता गठबन्धनका दलहरुले बैशाख ११ गते गरेको सहमति लागु हुन नसक्दा यो पटक रोचक भिडन्तको...

शुक्रबार, बैशाख १६, २०७९
Dhadingpost

गजुरीमा आ-आफ्नै उम्मेदवार

धादिङ । धादिङको गजुरी गाउँपालिकामा सत्ता गठबन्धनका दलहरुको बैठकले पालिका अध्यक्ष माओवादी केन्द्रले र उपाध्यक्ष कांग्रेसले पाउने सहमति गरेका थिए । तर उम्मेदवारी मनोनयनको दिन तेस्तो भएन सबै दलले आ...

शुक्रबार, बैशाख १६, २०७९
Dhadingpost

रुबीभ्यालीमा रशामायाँ कामी निर्विरोध, नेताहरुद्वारा बधाई

धादिङ । धादिङको रुबीभ्याली गाउँपालिका वडा नम्बर १ मा निर्विरोध हुने रशामायाँ कामीलाई सत्ता गठबन्धनका नेताहरुले बधाई दिएका छन् । सत्ता गठबन्धनका दलहरुले वडा सम्म नै चुनावी तालमेल गरी रुबीभ्यालीमा...

बिहिबार, बैशाख १५, २०७९
Dhadingpost

नीलकण्ठ १० मा माओवादी र एकीकृत समाजवादीको गठबन्धन

धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाको १० नम्बर वडामा माओवादी केन्द्र र एकीकृत समाजवादी मिलेर चुनावी मैदानमा जाने गरि उम्मेदवारी दिएका छन् । कांग्रेस माओवादी र समाजवादी बीच सहमती बन्न नसक्दा...

बिहिबार, बैशाख १५, २०७९
Dhadingpost

कांग्रेस धादिङद्वारा स्वतन्त्र उम्मेदवारी फिर्ता लिन आग्रह

धादिङ । नेपाली कांग्रेस धादिङले प्रेस अपिल जारी गर्दै पार्टीको निित विपरित स्वतन्त्र उम्मेदवारी दिनेलाई उम्मेदवारी फिता गर्न आग्रह गरेको छ । अपिलमा भनिएको छ, नेपाली कांग्रेसको नेतृत्वमा नेपालको संविधान...

बिहिबार, बैशाख १५, २०७९
Dhadingpost

धादिङमा एकीकृत समाजवादी, दुई अध्यक्ष र ४ उपाध्यक्षका लागि एमाले सँग भिड्दै

धादिङ । एमाले विभाजनबाट बनेको एकीकृत समाजवादीले कांग्रेस र माओवादीको समर्थनमा धादिङका दुई गाउँपालिकामा एमाले सँग चुनावी भिडन्त गर्दैछ । कांग्रेस र माओवादीको समर्थनमा समाजवादीले धादिङको धुनीबेसी नगरपालिका र गल्छी...

बिहिबार, बैशाख १५, २०७९
Dhadingpost

एमाले नीलकण्ठ २ का उम्मेदवारहरु भोट माग्न व्यस्त

गंगालाल गुरुङधादिङ । नेकपा एमालेले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नीलकण्ठ नगरपालिका वडा नं २ बाट अध्यक्षका तिलक गुरूङले उम्मेदवार दर्ता गराएका छन् । विगत लामो समय...

बिहिबार, बैशाख १५, २०७९
Dhadingpost

खनियाबास २ मा प्रेम तामाङको उम्मेदवारी

धादिङ । खनियाबास गाउँपालिका वडा नं. २ मा नेकपा माओवादी केन्द्र खनियाबास गाउँ पालिका पार्टी सह सचीव वडा इन्चार्ज प्रेम तामाङले आफै वडा अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् ।...

बुधबार, बैशाख १४, २०७९
Dhadingpost

धादिङमा एमालेबाट वडाध्यक्षमा उम्मेदवारी दिएका त्रिपाठी विरुद्ध उजुरी

धादिङ । एमालेबाट बेनीघाट रोराङ वडा नम्बर ३ को अध्यक्षमा उम्मेदवारी दिएका भुवन त्रिपाठी विरुद्ध उजुरी परेको छ । उम्मेदवार त्रिपाठी विरुद्ध बेनिघाट रोराङ गाँउपालिका ३ का स्थानीय कमलराज कडेँल,...

बुधबार, बैशाख १४, २०७९
Dhadingpost

गल्छीमा गठबन्धनको साझा उम्मेदवारी

धादिङ । धादिङको गल्छी गाउँपालिकाको चुनाव गठबन्धन र एमाले बीच प्रतिस्पर्धा हुने प्रष्ट भएको छ । धादिङका केहि पालिकामा गठबन्धन भत्तिएता पनि गल्छीमा गठबन्धन र एमाले बीच प्रतिस्पर्धा हुने भएको...

बुधबार, बैशाख १४, २०७९
Dhadingpost

ज्वालामुखीमा माओवादी केन्द्रको आफ्नै उम्मेदवार

धादिङ । सत्ता गठबन्धन दलहरुबीचको सार्वजनिक सहमति अनुसार ज्वालामुखी गाउँपालिकाको अध्यक्ष कांग्रस र उप प्रमुखमा एकीकृत समाजवादीले पाउने सहमति भएको थियो तर उक्त सहमति माओवादी केन्द्र ज्वालामुखीले नमाले पछि माओवादी...

बुधबार, बैशाख १४, २०७९
Dhadingpost

धादिङमा राप्रपा रफ्तार, ज्यामरुङका कांग्रेसका नेताहरु प्रवेस

धादिङ । धादिङमा राप्रपा धादिङले चुनावी चहल पहललाई तिब्रता दिएको छ । विगतका वर्षहरुमा देखिने भन्दा नयाँ युवाहरु समेत नेतृत्व गर्दै चुनावी प्रचारमा देखिएका छन् । चुनावी प्रचारको क्रममा आईतबार...

सोमवार, बैशाख ५, २०७९
Dhadingpost

धादिङमा राप्रपा र हाम्रो नेपाल हामी नेपाली अभियान बीच समायोजन

धादिङ । राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङ र यस अघि ज्ञानेन्द्र शाहीको नेतृत्मामा रहेको हाम्रो नेपाल हामी नेपाली अभियानमा सरिक रहेका धादिङका अभियान्ताहरु बीच समायोजन भएको छ । राप्रपा बागमती प्रदेश...

बुधबार, चैत्र ९, २०७८
Dhadingpost

कुलमान घिसिङको श्रीमती राप्रपा धादिङको उपाध्यक्षमा चयन

धादिङ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको श्रीमती दीपा तामाङ राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङको उपाध्यक्षमाचयन भएकी छिन् । कार्यसमिति सदस्यहरुबाट पदाधिकार मनोजनय गर्ने पार्टी विधान अनुसार तामाङलाई उपाध्यक्ष...

बुधबार, फाल्गुन ११, २०७८
Dhadingpost