भकारेमा ट्याक्टर दुर्घटना, ४ जना घाईते

धादिङ जेष्ठ २७ । धादिङको नीलकण्ठ नगरपालिका १० स्थित भकारेमा ट्याक्टर दुर्घटना हुँदा ४ जना घाईते भएका छन् । सोमबार राती १० बजे भएको उक्त दुर्घटनामा परि नीलकण्ठ १० का...


Dhadingpost

तिलोत्तमामा पाँच जनाको हत्या

काठमाडौं जेष्ठ २७ । रुपन्देही तिलोत्तमा नगरपालिका १० स्थित मैनहवामा पाँच जनाको सोमबार राती सामूहिक हत्या भएको छ । डिएसपी खड्गबहादुर खत्रीले एउटा फार्ममा शव भेटिएको पुष्टि गर्दै अनुसन्धानको लागि...


Dhadingpost

गजुरीमा एक सडक महिलालाई कोरोना संक्रमण भएको पुष्टि

धादिङ जेष्ठ २७ । धादिङको गजुरी बजारमा विगत डेढ वर्ष देखि सडकमा देखिने एक महिलामा कोरोना भाईरसको संक्रमण देखिएको छ । गजुरी गाउँपालिका गजुरी बजार देखि वडा नं.५ घाटबेशि आसपासमा...


Dhadingpost

अलाइनकर्मीले सर्च इन्जिनको विषयमा बुझ्नै पर्छ -खतिवडा

धादिङ जेष्ठ २६ । डिजिटल मिडिया नेटवर्क धादिङ (डिएमएन ) ले संचालन गरेको कार्यक्रममा एसइओ कम्पनि नेपालका सह-संचालनक प्रकाश खतिवडाले हरेक अनलाईन कर्मीहरुले सर्च इन्जिन अप्टिमाइजेसन (एसईओ) को विषयमा बुझ्नै...


Dhadingpost

धादिङ आज १६ जनालाई कोरोना भएको पुष्टि

धादिङ जेष्ठ २६ । धादिङ जिल्लामा आज एकै दिन १६ जनालाई कोरोना भाईरसको संक्रमण भएको पुष्टि भएको छ । धादिङबेसी स्थित नीलकण्ठ नगरपालिकाले बनाएको क्वारेन्टाईनमा रहेका १६ जनालाई कोरोना पुष्टी...


Dhadingpost

धादिङमा प्राविधिक शिक्षा पढाउने विद्यालय १० पुग्यो

धादिङ जेष्ठ २६ । सामुदायिक विद्यालयमा प्राविधिक तथा व्यावसायिक शिक्षा दिई विद्यार्थीलाई रोजगार र स्वरोजगार बनाउनु पर्छ र यसबाट नै वैज्ञानिक, आधुनिक, व्यावसायिक, रोजगारमूलक र जनमुखी शिक्षा प्राप्त हुन्छ भन्ने...


Dhadingpost

सुत्केरीको रक्तस्राव रोक्ने औषधि ६१ जिल्लामा पुगेन, तर बजेट फ्रिज हुँदै

काठमाडौं जेष्ठ २६ । अढाई महिनादेखिको लकडाउनका कारण यसै पनि गर्भवती महिला र सुत्केरी आमाहरूले सहज स्वास्थ्य उपचार पाइरहेका छैनन् । सरकारको लापरबाहीका कारण यहीवेला सुत्केरी अवस्थामा हुने अत्यधिक रक्तस्राव रोक्न...


Dhadingpost

नेपालमा कोरोना संक्रमित ३४४८ पुगे, आज २१३ जना थपिए

काठमाडौं जेष्ठ २५ । नेपालमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण देखिए सँगै संक्रमितको संख्या ३४४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार पछिल्लो २४...


Dhadingpost

एम्बुलेन्समा ८ किलो चरेश, तीन जना पक्राउ

काठमाडौं जेष्ठ २५ । भारत तर्फ जाँदै गरेको एम्बुलेन्स एम्बुलेन्सबाट लागूऔषध ८ किलो चरेश बरामद बरामद गरेको छ । सर्लाहीको मलंगवा नगरपालिकाबाट भारततर्फ जादै गरेको चरेस बोकेको एम्बुलेन्स सहित तीन...


Dhadingpost

धादिङका जन सरकार प्रमुख खतिवडाद्वारा पार्टी परित्याग

धादिङ जेष्ठ २४ । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी धादिङका जन सरकार प्रमुख लक्ष्मण खतिवडाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । ०७४ सालमा नेकपा प्रवेस गरि हाल...


Dhadingpost

धादिङका अनलाइनहरु संगठित, जन्मियो डिएमएन धादिङ

धादिङ जेष्ठ २४ । धादिङ जिल्लामा दर्ता भएर संचालनमा आएका अनलाइनहरु एकता वद्ध हुँदै केशव अधिकारीको अध्यक्षतामा डिजिटल मिडिया नेटवर्क (डिएमएन) गठन भएको छ । धादिङमा दर्ता भएका अनलाइनहरुको जुम...


Dhadingpost

गजुरीको गलौंदी खेल मैदान आसपास वृक्षारोपण (फोटो फिचर)

निर्मल थपलियाधादिङ जेष्ठ २४ । विश्व वातावरण दिवस २०७७ को अवसरमा गजुरी गाउँ पालिकाको गलौदी स्थित खेलकुद मैदान सँगै वर र पिपलको बिरुवा रोपिएको छ । वर र पिपलको विरुवा...


Dhadingpost

फर्किन थाले विदेशमा रहेका नेपाली

काठमाडौं जेष्ठ २४ । लकडाउन सुरु भएपछि पहिलोपटक म्यानमार र संयुक्त अरब इमिरेट्स (युएई) बाट एक सय ९५ नेपाली शुक्रबार स्वदेश फर्किएका छन् । युएईबाट एयर अरेबियाको जहाज चार्टर गरेर एक...


Dhadingpost

भिटामिन ‘सी’ र ‘डी’ कोरोनाबाट जोगिन निकै उपयुक्त

विश्वकै तथ्यांक हेर्दा कोरोनाको महामारीमा अधिकतम संक्रमित हुने हुनेहरु रोग प्रतिरोधात्मक शक्ति कम भएको व्यक्तिहरुमा लाग्न सक्ने प्रमुख कारण देखियो । अर्को तर्फ हेर्दा जीर्ण रोग हुनेमा प्रतिरोधात्मक शक्ति कम...


Dhadingpost

धादिङ बोर्डिङद्वारा १०१ जना शिक्षक तथा कर्मचारीको स्वास्थ्य बीमा

धादिङबेसी जेष्ठ २३ । धादिङबेसी स्थित धादिङ बोर्डिङ स्कुलले आफ्नो विद्यालयका १०१ जना शिक्षक तथा कर्मचारीहको कोरोना स्वास्थ्य विमा गरि दिएको छ । धादिङ आवासिय माध्यामिक विद्यायल, यसले संचालन गरेको...


Dhadingpost

नीलकण्ठमा ३१ जनाको आरडिटी रिपोर्ट पोजेटिभ

धादिङ जेष्ठ । धादिङबेसी स्थित नीलकण्ठ नगरपालिकामा भारतबाट फर्किएकाहरुको आरडिटी परिक्षण गर्दा ३१ जनामा पोजेटिभ देखिएको छ । नीलकण्ठ नगरपालिकाको विभिन्न क्वरेन्टाईनमा रहेकाहरु २४३ जनालाई आरडिटी गर्दा ३१ जनाको रिपोर्ट...


Dhadingpost

चक्रवातको प्रभाव: बागमती प्रदेशमा आज मेघ गर्जन सहित भारी वर्षा हुने

काठमाडौं जेष्ठ २३ । अरब सागरको निसर्ग चक्रवात कमजोर भई बनेको न्युन चापीय क्षेत्रको प्रभावले पश्चिम देखि मध्य नेपालसम्म वर्षा भएको भईरहेको छ । काठमाडौं उपत्यका सहित पश्चिम र मध्य...


Dhadingpost

x