प्रचण्ड र नेपाल पक्षीय केन्द्रीय सदस्यले बैठक बोलाउन माग गर्दै हस्ताक्षर बुझाए (नामावली समेत)

काठमाडौं साउन १४ । एक महिनाभन्दा लामो समयदेखि जारी नेकपाको स्थायी कमिटी बैठक सहमती तर्फ उन्मुख नदेखिएपछि प्रचण्ड र नेपाल पक्षीय केन्द्रीय सदस्यले केन्द्रीय कमिटीको बैठकको माग गर्दै पार्टी कार्यालयमा...


Dhadingpost

धादिङबेसीमा पहिलो पटक भेटिए संक्रमित, यो सँगै संक्रमितको संख्या १३७ पुग्यो (विवरण सहित)

धादिङ साउन १४ । धादिङ जिल्लमा १ सय ३७ जना संक्रमित पुगे सँगै धादिङबेसी सदरमुकाम बजारमा पहिलो पटक १ जना कोभिड १९ संक्रमित भटिएका छन् । बुधबार ७ जना संक्रमितहरु...


Dhadingpost

नेकपाकाे विवाद उत्कर्ष तर्फ : दुबै समूह शक्ति सन्तुलन गर्दै

काठमाडौं श्रावण १४ । सहमति जुटाउने एक महिनादेखिको प्रयास असफल र अविश्वासमा बदलिएपछि सत्तारुढ दल नेकपामा औपचारिक रूपमा शक्ति–परीक्षण सुरु भएको छ । पार्टीको स्थायी कमिटी बैठक स्थगित वा सञ्चालनमा दुई...


Dhadingpost

सरकारद्वारा रेडक्रसकाे कार्यसमिति भंग, तदर्थ समिति गठन, धादिङका काेईराला काेषाध्यक्ष

धादिङ साउन १३ । सरकारले भ्रष्टाचारको आराेप लागेकाे नेपाल रेडक्रस साेसाईटीकाे कार्यसमिति भंग गर्दै नयाँ तदर्थ समिति गठन गरेकाे छ । सरकारले बनाएकाे रेडक्रसको तदर्थ समितिकाे काेषाध्यक्षमा धादिङका निवर्तमान अध्यक्ष...


Dhadingpost

गजुरीका १८ घर पहिराे विस्थापितलाई अस्थायी टहरा बनाउन प्रकाश र पुष्ष उप्रेतीद्वारा जग्गा प्रदान

धादिङ साउन १३ । धादिङको गजुरी गाउँपालिका स्थित चामबासका १८ घरधुरी पहिरोका कारण विस्थापित बने सँगै अस्थायी टहरा निर्माण गर्न दाजुभाई पुष्प उप्रेती र प्रकाश उप्रेतीले जग्गा उपलब्ध गराएका छन्...


Dhadingpost

धादिङका रमेश सिलवाल पुन: राखेपकाे सदस्य सचिवमा चयन

धादिङ साउन १२ । धादिङ मलेखुका रमेश कुमार सिलवाल मन्त्रीपरिषदकाे निर्णयबाट पुन राष्ट्रिय खेलकुद विकास समितिकाे सदस्य सचिवमा चयन भएका छन् । २७ जनाकाे निवेदनबाट ३ जनाकाे नाम मन्त्रीपरिषदमा पठाईए...


Dhadingpost

धादिङबाट पढ्न साईप्रस गएकी रेणुकाकाे माेटरसाईकल दुर्घटनामा मृत्यु

धादिङ साउन १२ । अध्ययनको सिलसिलामा साईप्रस रहेकी धार्के निवासी रेणुका कोईरालाको मोटरसाईकल दुर्घटनामा परी निधन भएको छ । धादिङ धुनीबेसी नगरपालिका ४ धार्के घर भएकी काेईरालाकाे २५ जुलाइ २०२०,...


Dhadingpost

नीलकण्ठ नगरपालिका देशभरी कै उत्कृष्ट घोषणा

धादिङ साउन १२ । धादिङबेसी सदरमुकाम र आसपास फैलिएको नीलकण्ठ नगरपालिका विभिन्न सूचाङ्कको आधारमा देशभरि कै नगरपालिका मध्ये उत्कृष्ट भएको घोषणा गरिएको छ । आर्थिक वर्ष २०७६/०७७ मा भएको काम...


Dhadingpost

चेपाङका आँसुको मजाक उडाउँदै वनमन्त्री शक्ति बस्नेत

काठमाडौं साउन १२ । चितवन माडी–९ कुसुमखोलामा चेपाङका घरमा हात्ती लगाएर भत्काउने र आगो लगाएर खरानी बनाउने निकुञ्जको निर्णयको पक्षमा उभिएका छन् वनमन्त्री शक्ति बस्नेत । गरिबका जनताको र जलाउनेलाई छानबिन...


Dhadingpost

नेत्रावती डब्जोङका मृतक सापकोटाको परिवारलाई साउदीबाट १२ लाख सहयोग

धादिङ साउन ११ । धादिङको नेत्रावती डब्जोङ गाउँपालिका -४ कटुञ्जेका लिला सापकोटाको साउदीमा मृत्यू भएपछि साउदीको अल्मराई कम्पनीमा कार्यरत बेकरी नेपाली कमिटिले मृतकको परिवारलाई आर्थिक सहयोग गरेको छ । विगत...


Dhadingpost

गोलाङको पहिरोमा ज्यान गुमाएका परिवारलाई राष्ट्रिय युवा संघको आर्थिक सहयोग

धादिङ साउन ११ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ नेपाल धादिङले त्रिपुरासुन्दरी गाउँपालिका वाड नं ६ आगिनचोक गोलाङ खवासेमा पहिरोबाट मृत्यू भएकाहरुको परिवारलाई...


Dhadingpost

रेडक्रसमा आर्थिक अपारदर्शिताको चाङ भएन कुनै कार्वाही

काठमाडौं साउन ११ । छानबिन गर्न गत पाँच वर्षमा गठित छुट्टाछुट्टै ६ वटा समितिले नेपाल रेडक्रस सोसाइटीमा भएको आर्थिक अपारदर्शिता एक–एक गरेर केलाएका छन् । वार्षिक दुई अर्बको बजेट परिचालन गर्ने...


Dhadingpost

हित नारायणको उपचार गर्न मकाउबाट १ लाख सहयोग

धादिङ साउन १० । धादिङबेसी स्थित नीलकण्ठ नगरपालिका वडा नम्बर ८ रामकोटका २५ वर्षिय हित नारायण श्रेष्ठले आर्थिक कारणले आफ्नो उपचार रोकिएको बताएबताए सँगै मकाउबाट सहयोग प्राप्त भएको छ ।...


Dhadingpost

मलेखुमा माछाको प्रतिमा अनावरण, पहिलो माछा व्यवसायीलाई सम्मान

धादिङ सउन १० । धादिङको गजुरी गाउँपालिकाले मलेखु बजारमा ११ लाख ५० हजार खर्च गरेर माछाको प्रतिमा बनाएको छ । गजुरी गाउँपालिकाले साँढे छ लाखमा माछाको प्रतिमा खरिद गरी पिल्लर...


Dhadingpost

निकुञ्जमा घुँगी टिप्ने चेपाङ मारिए, गैँडा मार्ने तस्करलाई उन्मुक्ति

काठमाडौं साउन १० । साह्रै नरमाइलो खबर, गैंडा मार्नेहरू यो देशमा करोडपति भएका छन्, निकुञ्जभित्र घुँगी टिप्ने विपन्न चेपाङ युवालाई भने सेनाले कुटी–कुटी मारेको छ । चितवनको राप्ती नगरपालिका–२ मिलनटोलका २४...


Dhadingpost

क्रसर व्यवसायीलाई सकस: यस्तो आयो नयाँ मापदण्ड

धादिङ साउन ८ । कानुनी प्रक्रियामा जान आनकानी गरि रहेका र राजमार्ग क्षेत्रमा रहेका क्रसर व्यवसायीहरुलाई नयाँ मापदण्डले थप सकस पैदा गरि दिएको छ । सरकारले ढुंगा, गिट्टी तथा बालुवा...


Dhadingpost

गजुरीमा १८ घर विस्थापित, मन्त्री जम्कट्टेलद्वारा स्थलगत निरिक्षण

धादिङ साउन ९ । धादिङको गजुरी गाउँपालिका स्थित चामबासमा १८ घरधुरी पहिरोका कारण विस्थापित बने सँगै बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले उक्त स्थानको निरिक्षण गरेका छन्...


Dhadingpost