बेनीघाट रोराङद्वारा स्वास्थ्य संस्था तथा कर्मचारी नगदसहित सम्मान

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले २२औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस तथा दोस्रो गाउँपालिका स्वास्थ्य दिवसको अवसरमा स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी स्वयंसेवकहरूलाई नगदसहित सम्मान गरेको छ। “स्वस्थ समुदायको निर्माण,...


Dhadingpost

ज्वालामुखीका विद्यालयमा ‘३ च’-चाउचाउ, चकलेट र चुइगम-निषेध

धादिङ । ज्वालामुखी गाउँपालिकाले बालबालिकाको स्वास्थ्य र पोषण सुधारलाई प्राथमिकतामा राख्दै विद्यालय क्षेत्रभित्र ‘३ च’—चाउचाउ, चकलेट र चुइगम—निषेध गरेको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठका अनुसार अस्वस्थकर खानेकुराको...


Dhadingpost

आज विश्व माटो दिवस: स्वस्थ माटोबाटै स्वस्थ सहर सम्भव

काठमाडौं । हरेक वर्ष डिसेम्बर ५ तारिखका दिन विश्व माटो दिवस मनाइन्छ। यो दिवस संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि संस्था (FAO) को पहलमा विश्वभर मनाउने गरिन्छ। माटोको महत्वबारे जनचेतना...


Dhadingpost

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, समाज रूपान्तरणमा स्वयंसेवकको भूमिका स्मरण

काठमाडौं । हरेक वर्ष डिसेम्बर ५ का दिन विश्वभर अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइन्छ। संयुक्त राष्ट्र सङ्घले सन् १९८५ मा यस दिवसको औपचारिक घोषणा गरेपछि संसारभर स्वयंसेवकहरूको योगदानलाई सम्मान गर्दै विभिन्न...


Dhadingpost

राष्ट्रिय महाधिवेशन र एमालेभित्रको सकस

भदौ २० देखि २२ सम्म ललितपुरको गोदावरीमा सम्पन्न भएको विधान महाधिवेशनताकै समयदेखि नेकपा एमाले ०८४ को संसदीय चुनावलाई लक्षित गर्दै अर्ली महाधिवेशनमा जाने र एमालेका अध्यक्ष केपी ओलीकै नेतृत्वमा केन्द्रीय...


Dhadingpost

कांग्रेसको सदस्यता लिन खुला, यसअघि धादिङमा १५ हजार थिए सदस्य

धादिङ । नेपाली कांग्रेसको आसन्न १५औं महाधिवेशनको कार्यतालिका अनुसार नयाँ क्रियाशील सदस्यता वितरण कार्य औपचारिक रूपमा सुरु भएको छ। नेपाली कांग्रेस धादिङका सह–सचिव नवराज तिमिल्सिनाका अनुसार धादिङ जिल्लामा यसअघि १५...


Dhadingpost

रास्वपा नीलकण्ठ–९को भेला सम्पन्न, रामकृष्ण धमलाको नेतृत्वमा ९ सदस्यीय समिति गठन

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नीलकण्ठ नगरपालिका वडा नम्बर ९ को वडा भेला सम्पन्न भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य उपेन्द्र पाण्डे ज्यूको प्रमुख आतिथ्य तथा निलकण्ठ...


Dhadingpost

धादिङकका दिपक बस्नेतद्वारा निर्देशित टेलिचलचित्र ‘नवयुग’ सार्वजनिक

काठमाडौं । धादिङका युवा निर्देशक दिपक बस्नेतद्वारा निर्देशित टेलिचलचित्र ‘नवयुग’ सार्वजनिक भएको छ। सामाजिक–राजनीतिक विकृति, भ्रष्टाचार, कुसंस्कार र नेतृत्व तहमा बढ्दो बेईमानीविरुद्ध कडा संदेशसहित तयार गरिएको उक्त टेलिचलचित्र मंसिर १६...


Dhadingpost

धादिङमा ५५ विद्यार्थीलाई ‘ड्रिम क्रिकेट’ प्रशिक्षण प्रदान

धादिङ । Rotary क्लब अफ धादिङको अगुवाइ र Australian Rotarian हरूको सहयोगमा धादिङ जिल्लाका ५५ जना विद्यार्थीलाई ‘ड्रिम क्रिकेट’ प्रशिक्षण प्रदान गरिएको छ। कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई fielding, catching, batting लगायत...


Dhadingpost

आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस : धादिङमा ७,८२७ जना अपाङ्गता भएका व्यक्ति

धादिङ । हरेक वर्षझैँ आज डिसेम्बर ३ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विश्वभर मनाइँदैछ। सन् १९९२ देखि संयुक्त राष्ट्रसंघले शुरु गरेको यो दिवसले समाजमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, समान अवसर तथा समावेशी...


Dhadingpost

जेन्जी रेड फोर्स धादिङको अध्यक्षमा मनिशा विश्वकर्मा

धादिङ। जेन्जी रेड फोर्स धादिङको नेतृत्व परिवर्तन हुँदै सिद्धलेक–१ की मनिशा विश्वकर्मा नयाँ अध्यक्ष (संयोजक) बनेकी छन्। उमेर हद पूरा भएपछि पुरानो नेतृत्व परिवर्तन गरिएको हो। मंसिर १३ गते पार्टी...


Dhadingpost

नीलकण्ठ नगरपालिकाद्वारा १५४ विद्यार्थीलाई १५ लाख ७० हजार छात्रवृत्ति वितरण

धादिङ। नीलकण्ठ नगरपालिकाले उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले १५४ जनालाई १५ लाख ७० हजार रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरेको छ। एक औपचारिक समारोहमार्फत छात्रवृत्ति प्रदान गरिएको नगरपालिका शिक्षा,...


Dhadingpost

आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस : विश्व र नेपालको वास्तविकता

काठमाडौं, २ डिसेम्बर। आज विश्वभर अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदैछ। आधुनिक युगमा दासता असम्भव जस्तै लागे पनि विश्वका विभिन्न देशहरूमा दासताका रूप बदलिँदै निरन्तर रूपमा कायम रहेको तज्ज्ञहरूको चेतावनी छ।...


Dhadingpost

११औं मानबहादुर मेमोरियल कप फुटबल प्रतियोगिताको पुरस्कार राशि सार्वजनिक

धादिङ । नीलकण्ठ नगरपालिका–१४, धुवाँकोटमा पौष २४ गतेदेखि सुरु हुने ११औं मानबहादुर मेमोरियल कप फुटबल प्रतियोगिताको पुरस्कार राशि सार्वजनिक गरिएको छ। विद्यार्थी उपकार संघ धुवाँकोटको आयोजनामा हुने सेभेन–ए–साइड फुटबल प्रतियोगिताका...


Dhadingpost

जापानका तीन शहरमा धादिङ समाजको छुट्टाछुट्टै रक्तदान कार्यक्रम सम्पन्न

धादिङ। धादिङ समाज जापानले स्थानीय रेडक्रस सोसाईटीको सहकार्यमा आइतबार टोकियो, नागोया र ओसाका—जापानका तीन प्रमुख शहरमा एकैदिन रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। पहिलोपटक तीनै सहरमा एकैसमय आयोजन गरिएको अभियानले जापानमा...


Dhadingpost

एनआरएनए ‘बृहत् एकता’ हस्ताक्षर समारोहप्रति अन्तर्राष्ट्रिय धादिङ समाजको स्वागत

धादिङ । गैरआवासीय नेपाली संघ (NRNA) को बहुप्रतीक्षित ‘बृहत् एकता’ प्रस्तावसम्बन्धी आधिकारिक हस्ताक्षर समारोह आज बिहान १०:३० बजे सम्माननीय प्रधानमन्त्री सुशीला कार्की ज्यूको प्रमुख आतिथ्यमा सफलतापूर्वक सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय...


Dhadingpost

एमाले धादिङले टुङ्ग्यायो १८ जना महाधिवेशन प्रतिनिधिको नाम

धादिङ । नेकपा (एमाले) धादिङले ११ औं राष्ट्रिय महाधिवेशनका लागि ९३ जना उम्मेदवारबाट १८ जना प्रतिनिधि सर्वसम्मत रूपमा चयन गरेको छ। निर्वाचन नगरी सहमतीका आधारमा प्रतिनिधि चयनको जिम्मेवारी केन्द्रीय सदस्य...


Dhadingpost