लायन्स सल्यानटारद्वारा विद्यालय परिसरमा बृक्षारोपण

धादिङ असार २७ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यानटारमा रहेको लायन्स क्लव अफ सल्यानटार र साना किसान कृषि सहकारी सस्था सल्यानटारले विद्यालयको खाली जग्गामा फलफुलको विरुवा रोपिदिएका छन् । त्रिपुरासुन्दरी...


Dhadingpost

ज्यामरुङका किसानलाई ट्याक्टर वितरण

धादिङ असार २५ । नीलकण्ठ नगरपालिका वडा नं ११ र साना किसान सहकारी, ज्यामरुङले किसानहरुलाई ट्याक्टर वितरण गरेका छन् । वडा नम्बर ११ र सहकारीको सहकार्यमा अनुदान ट्याक्टरका लागि निवेदन...


Dhadingpost

धादिङको मुरलीभञ्ज्याङमा चिया वगान बनाईदै

धादिङ असार १९ । धादिङ जिल्ला सदरमुकाम नजिकै पर्ने नीलकण्ठ नगरपालिका ९ मुरलीभञ्ज्याङका किसानहरुले चिया खेती गर्न सुरुवात गरेका छन् । नगरपालिकाको एक वडा एक उत्पादन नीति अनुसार मुरलीभञ्ज्याङका नीगालपानी,...


Dhadingpost

सिद्धलेकमा असारे १५ को रोपाई (फोटो फिचर)

धादिङ असार १५ । मुठी खाएर मुरी उब्जाउने महिना मध्य अर्थात् आज असार १५ गते । आजको दिन नेपालभर रोपाइँ दिवस तथा धान दिवस मनाउने गरिन्छ । ‘छुपु र छुपु...


Dhadingpost

गोरेको मनोविज्ञान र कृषि क्रान्ति

कुल जन संख्याको ७० प्रतिशत कृषि पेशामा आवद्ध नेपालको कृषि क्षेत्रको कुल ग्राह्स्था उत्पादनमा करिब ३० प्रतिशत योगदान रहेको छ । रोजगारीको ठूलो हिस्सा ओगटेको कृषि क्षेत्रको उत्पादकत्व कति कमजोर...


Dhadingpost

धादिङमा प्राविधिक शिक्षा पढाउने विद्यालय १० पुग्यो

धादिङ जेष्ठ २६ । सामुदायिक विद्यालयमा प्राविधिक तथा व्यावसायिक शिक्षा दिई विद्यार्थीलाई रोजगार र स्वरोजगार बनाउनु पर्छ र यसबाट नै वैज्ञानिक, आधुनिक, व्यावसायिक, रोजगारमूलक र जनमुखी शिक्षा प्राप्त हुन्छ भन्ने...


Dhadingpost

सहकारीबाट कोरोना कोषमा २७ लाख

काठमाडौं जेष्ठ २६ । राष्ट्रिय सहकारी महासंघले सहकारी अभियानबाट संकलन भएको २७ लाख एक हजार ७६४ रुपैयाँ कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा प्रदान गरेको छ । महासंघका...


Dhadingpost

धादिङका फलफुल पसल ६७ दिन पछि खुले

धादिङ जेष्ठ २२ । धादिङबेसी सदरमुकाममा ६७ दिन देखि बन्द रहेको फलफुल पसलहरु बिहिबार देखि खुलेका छन् । धादिङ उद्योग वाणिज्य संघको संयोजनमा रहेको १७ वटा संस्थाहरुको वैठकले धादिङ जिल्लामा...


Dhadingpost

बाली विज्ञान पढ्न इच्छुकलाई सम्पर्क गर्न चन्द्रोदयको आग्रह

धादिङ जेष्ठ २१ । धादिङको बेनीघाट रोराङ गाउँपालिका स्थित चन्द्रोदय माध्यामिक विद्यालयले प्राविधिक शिक्षा अन्तरगतको बाली विज्ञान (कृषि) पढ्न चाहाने विद्यार्थीको नामावली टिपाउन सूचना जारी गरेको छ । केहि वर्ष...


Dhadingpost

धादिङका किसानलाई कोरोनाको भन्दा मलको चिन्ता

धादिङबेसी जेष्ठ १४ । धादिङबेसी स्थित जिल्लाका कारागार अगाडी नीलकण्ठ सहकारीको कार्यालय परिषरमा बुधबार बिहानै किसानहरु हातमा लाम्लो/बोरा लिएर खचाखच थिए । उनीहरुलाई कोरोना भाईरसबाट कसरी बच्ने भन्ने कुनै प्रवाह...


Dhadingpost

बागमती प्रदेशको नीति तथा कार्याक्रम प्रस्तुत: कृषिमा के आयो नयाँ

धादिङ जेष्ठ १३ । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७७र०७८ का लागि नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेको छ । बागमती प्रदेश सरकारले मंगलबार प्रस्तुत नीति तथा कार्यक्रममा “कोही...


Dhadingpost

सुगमटोल सुधारद्वारा तरकारी वितरण

धादिङबेसी जेष्ठ ११ । धादिङबेसी स्थित सुगमटोल सुधार समितिले चौरदीबाट ल्याईएको मिक्स तरकारी प्रति ८ केजीको १०० रुपैयाँका दले वितरण गरेको छ । टोल सुधार समितिले चरौदी स्थित साना किसान...


Dhadingpost

धादिङका किसान चिन्तित, काँक्रो, लौका र करेला बारीमै कुहिन थाल्यो

धादिङ जेष्ठ ५ । धादिङका किसानहरुको फलफुल तथा तरकारीबालीहरु बारी मै कुहिन थालेको छ । तरकारी पकेट क्षेत्रको रुपमा विकास हुँदै गरेको धादिङ बेनिघाट रोराङको राजमार्ग क्षेत्र र आसपासका किसानहरुले...


Dhadingpost

धादिङको त्रिपुरासुन्दरीले किसानलाई ८५ प्रतिशत सम्म अनुदान दिने

धादिङ जेष्ठ १ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले किसानलाई कृषि सामाग्री खरीदको लागि ५० देखि ८५ प्रतिशत सम्म अनुदान दिने भएको छ । त्रिपुरासुन्दरी गाउँपालिकाले विभिन्न १० शिर्षकमा किसानहरुलाई ५० देखि...


Dhadingpost

धादिङमा रासायनिक मलको अभाव छैन -प्रमुख घिमिरे (कहाँ कति-कति मल गयो विवरण सहित)

धादिङ बैशाख ३० । धादिङ जिल्लामा माग बमोजिम रासानिक मल आयात गर्न नसकिए पनि अभाव भने नभएको कृषि सामाग्री कम्पनी शाखा कार्यालय धादिङ प्रमुख शर्मिला घिमिरेले बताईन् । सहकारी मार्फत...


Dhadingpost

धादिङमा फलफुल र तरकारी ल्याउन प्रतिवन्ध

धादिङ बैशाख २६ । धादिङ उद्योग वाणिज्य संघको संयोजनामा बसेको व्यवसायीहरुको बैठकले अन्यत्र जिल्लाबाट फलफुल र तरकारी ल्याउन प्रतिवन्ध गरेको छ । कोरोना भाईरसको रोकथामका बलियो आधार लकडाउन भएको ठहर...


Dhadingpost

गजुरीद्वारा अमेरिकन फौजि किराबाट जोगिने उपाए सार्वजनिक

धादिङ बैशाख २५ । धादिङको गजुरी गाउँपालिकाले सूचना जारी गर्दै मकैबालीमा लाग्ने अमेरिकन फौजी किराबाट जोगिने उपाएहरु सार्वजनिक गरेको छ । गाउँपालिकाका प्रशासकिय अधिकृत युवराज अर्यालले सूचना जारी गर्दै किसानका...


Dhadingpost

1 7 8 9 10 11 20