धादिङका ठाकुर ढुङ्गानाद्वारा एनआरएनएको कोषाध्यक्षमा उम्मेदवारी घोषणा

यूएई । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समिति (एनआरएनए आईसीसी) को २०२३-२०२५ कार्यकालको लागी कोषाध्यक्ष पदमा नीलकन्ठ-५ धादिङका ठाकुरप्रसाद ढुंगानाले उम्मेदवारी घोषणा गरेका छन् । आगामी अक्टोबरमा हुन गईरहेको एनआरएनए...


हरि नेपाली

गैरआवासीय नेपाली संघको आठौ मध्यपुर्व क्षेत्रीय सम्मेलन ओमनमा हुने

गैरआवासीय नेपाली संघले यही बुधबार जुममार्फत् पत्रकार सम्मेलनको आयोजना गर्दै संघको “आठौं एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलन” ओमनमा सम्पन्न हुने जानकारी गराएको छ।आगामी जुन २८ देखि ३० सम्म ओमनको राजधानी मस्कटमा आयोजना...


हरि नेपाली

‘दुबई एक्सपो’मा नेपाली मौलिक संस्कृति

दुबई । यूएईमा चलिरहेको ‘दुबई एक्सपो–२०२०’ मा नेपालले आफ्नो मौलिक संस्कृति झल्काएको छ । शुक्रबार ‘दुबई एक्सपो’को नेपाल पेविलियन (स्टल परिसर) मा नेपाली मौलिक संस्कृति झल्किने कार्यक्रम देखाएको हो ।...


हरि नेपाली

कोरोना भ्याक्सिन भित्र्याउन युएईस्थित नेपाली दूतावासले पहल गर्ने

युएई, जेठ ५ । कोरोना विरुद्धको अभियानमा नेपाल सरकारलाई सहयोग गर्न युएईको अबुधाबीस्थित नेपाली दुतावासले  भ्याक्सिन भित्र्याउन पहल गर्ने भएको छ। दूतावासले सोमबार साँझ युएईमा क्रियाशिल नेपाली समुदाय र संघसंस्थाका प्रतिनिधिहरुसँग एक भर्चुअल बैठक आयोजना गरिकोभिड-१९ विरुद्धको लडाइँमा नेपाल सरकारलाई सहायता गर्ने विषयमा छलफल गरेको हो ।  छलफल कार्यक्रममा युएईमा रहेका नेपाली राजनीतिक दलका प्रवास संगठन, एनआरएनए, नेपाल एसोसिएसन, नेपाली समाज, नेपालपत्रकार महासंघसहित विभिन्न जिल्लागत संघसंस्थाका प्रतिनिधिहरु सहभागी भएका थिए। पछिल्लो समय मुलुकमा कोरोना संक्रमण उच्च भएपछि अक्सिजन तथा अन्य स्वास्थ सामाग्रीहरु र भ्याक्सिनको चरम अभावदेखिएकोले नेपाली राजदुतावासको संरक्षकत्वमा संघ-संस्थाहरुको संयुक्त समिति बनाएर भ्याक्सिन खरिद गर्ने निर्णय गरिएको थियो ।उक्त समितिले स्थानीय निकायसँग अनुमती लिएर युएईमा रहेका नेपाली समुदायसँग आर्थिक संकलनका लागि आव्हान गर्ने समेतवताएका छन् । छलफलमा हवाई उडान स्थगन भएपछि नेपाल जान नपाएका नेपालीहरुलाई कसरी नेपाल फर्काउने भन्ने विषयमा समेत छलफल भएकोथियो । तत्काल नेपाल फर्कनुपर्ने स्थितीमा रहेका नेपालीहरुलाई चार्टर्ड उडान गरेर भएपनी नेपाल पठाउनु पर्ने विषय छलफलमा उठेकोथियो ।  युएईका लागि नेपाली राजदुत कृष्णप्रसाद ढकालले चार्टर्ड उडान महँगो पर्ने हुनाले नियमित उडान खोल्ने प्रयास भईरहेको बताए। उनलेभने, "चार्टर्ड उडानमा यात्रुलाई आर्थिक भार बढ्ने हुनाले सातामा दुई वटासम्म नियमित उडान संचालन गर्न पहल भईरहेको छ।" राजदुत ढकालले कोभिड-१९ विरुद्धको लडाइँमा युएईमा रहेका सबै नेपालीहरुलाई एक भएर राज्यलाई सहयोग गर्न आग्रह समेत गरेकाछन्।


हरि नेपाली

खाडी मुलुकबाट ५ सय ६० वटा अक्सिजन सिलिण्डर हस्तान्तरण

युएई । खाडी मुलुकहरुबाट गैरआवासीय नेपालीहरुले पठाएको ५ सय ६० वटा अक्सिजन सिलिण्डर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । नेपाल सरकारका स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई उक्त सिलिन्डर हस्तान्तरण गरिएको हो...


हरि नेपाली

कमरेड ! आफ्नै टाउकोमा आगो झोस्ने हिम्मत गर्ने कि ?

हरि नेपाली विश्वलाई नै तरंगित पार्ने गरि दश बर्षसम्म चलेको नेपाली माओवादी आन्दोलनको सामु यतिबेला भीमकाय चुनौतीको पहाड खडा भएको छ । बृहत शान्ति सम्झौता मार्फत शान्तिपुर्ण राजनीतिमा आईसकेपछि तत्कालिन...


हरि नेपाली

यूएई सरकारले थप्यो आममाफीको समय

युएई मंसिर ३ । गत मार्च १ तारिख भन्दा अघि भिषाको म्याद सकिएका विदेशी नागरिकलाई यूएई सरकारले आममाफीको समय सन् २०२० सम्मको लागि बढाएको छ । कोरोना महामारीका कारण जागिर...


हरि नेपाली

साउदीमा नेपाल सरकार मुर्दाबादको नारा लाग्यो

साउदी भाद्र २२ । साउदीको दमाम स्थित एक सप्लाइ कम्पनीमा कार्यरत सयौं नेपालीहरुले नेपाल सरकार र नेपाली दूतावास विरुद्ध नाराबाजी गरेका छन् । सोमबार साउदीअरब बाट नेपालका लागी तय गरिएको...


हरि नेपाली

धादिङ-नुवाकोट, यूके समाजद्वारा जिल्ला अस्पताललाई पोर्टेवल अक्सिजन मेसिन सहयोग

धादिङ भाद्र ४ । धादिङ-नुवाकोट, यूके समाजले धादिङ जिल्ला अस्पताल र नुवाकोट जिल्ला अस्पताललाई पोर्टेवल अक्सिजन मेसिन सेट सहयोग गरेको छ । जिल्ला अस्पताललाई अत्यन्त आवश्यक रहेको जानकारी आएपछि हामीले...


हरि नेपाली