मेरि आमा तिमी…

कताबाट फुकाउँ मेरा खुशीहरुकताबाट लुकाउँ मेरा खुशीहरुसबैतिर पुर्णता मात्र देख्छु आमाकताबाट झुकाउँ मेरा खुसिहरुमेरि आमा जन्मायौधर्तीमा कदम टेकायौअनि सुनौलो बाटो पनिआफै देखायौ!तोते बोलिमै म रुदाँ मेरि आमाकाखमा राखी फकायौ अनिआफ्नो...


Dhadingpost

धादिङमा एमालेका उम्मेदवार घर दैलो गर्दै

धादिङ । नेकपा एमालेका गल्छी गाउँपालिका वडा नम्बर ७ को टोलटोलमा वडा अध्यक्ष उम्मेदवार हरी खतिवडाको नेतृत्वमा मतदाताहरु सँग भेटघाटका लागिगाउँ पुगेको छ । आफू वडा अध्यक्ष भएर गाउँमा गरेको...


Dhadingpost

धादिङका कान्छा उम्मेदवारहरु

धादिङ । यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धादिङमा स्वतन्त्र र विभिन्न पार्टीबाट २१ वर्ष देखि ७७ वर्ष सम्मका उम्मेदवार छन् । यसअघि हामीले धादिङका धेरै उमेर भएका...


Dhadingpost

विप्लव नेकपाबाट निष्कासित

चितवन । नेपाल कम्युनिस्ट पार्टीको विशेष राष्ट्रिय भेलाले पार्टी महासचिव विप्लवलाई कारवाही गर्दै पार्टीबाट निष्कासन गरेको छ । आज चितवनमा सुरु भएको पार्टी केन्द्रीय समितिको विशेष राष्ट्रिय भेलाले विप्लव सिद्धान्तबाट...


Dhadingpost

धादिङमा सबै भन्दा धेरै उमेरको उम्मेदवार को होला ?

धादिङ । धादिङ जिल्लामा सबैभन्दा धेरै उमेरको उम्मदवार, को होला ?, सबैभन्दा कम उमेरको को होला ? चासोको विषय बन्न सक्छ । यस विषयमा हामी खोज्ने प्रयास गरेका छौं ।...


Dhadingpost

माओवादी नेता सुरप्रतापको स्टाटस, नीलकण्ठमा जंगबहादुरहरुलाई हराउन भुईकटहरमा मतदान

धादिङ । धादिङको सदरमुकाम रहेको नीलकण्ठ नगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट मेयर पदमा कांग्रेसका भिम प्रसाद ढुङ्गाना र उप मेयरमा माओवादी केन्द्रका दिपक विश्वकर्मा छन् । उम्मेदवार ढुङ्गाना र विश्वकर्मा संयुक्त...


Dhadingpost

किनिए दुई रेल, चल्ने एउटा मात्र

काठमाडौं । जनकपुर–जयनगर रेल्वे खण्डमा यात्रुसहितको रेल सेवा सुरु भएको एक महिना पुग्यो । सो खण्डमा चलाउन दुईवटा रेल किनिएका भए पनि एउटा मात्र सञ्चालनमा छ । अर्को रेल सशस्त्र प्रहरी बलको...


Dhadingpost

अमेरिकी र पश्चिमेली मुलुकको केन्द्रबिन्दु बन्दै नेपाल

काठमाडौं । पछिल्लो समय नेपालमा अमेरिका र पश्चिमी मुलुकहरूको चासोको केन्द्रित हुन थालेको छ । विशेषगरी अमेरिकासँग सामरिक र रणनीतिक हिसाबले नजिक रहेका युरोपेली मुलुकका उच्च अधिकारी नेपाल भ्रमणमा आउन...


Dhadingpost

यो ५ वर्ष राम्रो काम सुरु गरें, अबको ५ वर्षमा पूरा गर्छु-ढुङ्गाना

धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाकाको मेयर पदमा फेरि उम्मेदवार बनेका नि वर्तमान मेयर भिमप्रसाद ढुङ्गाना यतिबेला भोटमाग्न जनताको घरदैलो गरि रहेका छन् । सोमाबार नीलकण्ठ १० र ११ पुगेका उनी...


Dhadingpost

धादिङमा सत्ता गठबन्धनले यसरी गरे वडा सम्म तालमेल

धादिङ । धादिङमा सत्ता गठबन्धनका दलहरुले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि वडा सम्म नै साझा उम्मेदवार बनाउने निर्णय गरेका छन् । धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा...


Dhadingpost

मतदातालाई भोटहाल्न सिकाउँदै, एमाले उम्मेदवारहरु

धादिङ । नेकपा एमालेबाट गल्छी गाउँपालिका अध्यक्षका उम्मेदवार केदार खतिवडा, उपाध्यक्ष राधा तिमिल्सिना, वडा नम्बर ४ का अध्यक्ष जयराम अधिकारी सहितको टोलीले गल्छी गाउँपालिकाको वडा नम्बर ४ को चिन्नेखर्कमा घरदैलो...


Dhadingpost

राम्रो मेयर छानौं

कृषि पशु सवै क्षेत्र बिस्तार गर्ने कामअनुदान र सहुलियतमा आउछ यिनकै नामनब्बे पर्सेन्ट बिमा अनि पच्चीस सय भत्तायस्ता सेवा सुबिधा चै खोज्नुस देकाछन् यता ।पालिकाको सबै विकास गर्ने एउटा नामढुंगानाले...


Dhadingpost

एकै परिवारका दाजु, भाइ र बहिनीबीच चुनावी प्रतिस्पर्धा

नुवाकोट । स्थानीय तह सदस्य निर्वाचनमा विदुर नगरपालिका–८ मा एकै परिवारका तीन सदस्यबीच प्रतिस्पर्धा हुने भएको छ । प्रतिस्पर्धीहरू एकै आमाबुवाका तीन सन्तान हुन् भने उनीहरूले प्रतिनिधित्व गर्ने पार्टी भने...


Dhadingpost

आजको मौसम

काठमाडौं । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर...


Dhadingpost

सिद्धलेकमा २ वटा वडा मात्रै माओवादीलाई, दुबैमा कांग्रेसबाट बागी उम्मेदवार

धादिङ । धादिङको सिद्धलेक गाउँपालिकामा सत्ता गठबन्धनका दलहरुले वडा सम्म नै सहमति गरि साझा उम्मेदवार खडा गरेका छन् । सहमति अनुसार माओवादी केन्द्रले सिद्धलेकमा २ वटा वडा मात्रै उम्मेदवार उठायो...


Dhadingpost

एमाले थाक्रेको विवाद ओली निवास पुगेर समाधान

धादिङ । नेकपा एमाले थाक्रेको टिकट विवादले उग्ररुप लिँदा जिल्ला सचिवालय सदस्य समेत रहेका गोकर्ण रुपाखेतीले गाउँपालिका अध्यक्षको पदमा स्वतन्त्र उम्मेदवारी दिएपछि विवाद छताछुल्ल भएको थियो । अहमता र दम्भको...


Dhadingpost

धादिङमा यी स्वतन्त्र उम्मेदवारहरु चर्चामा

धादिङ । पार्टीले टिकट नदिए पछि पार्टीको कार्वाही खेपेर उम्मेदवारी दिन स्वतन्त्र उम्मेदवारहरु प्रायस कमै चर्चामा आउने गर्दछन् तथापी पनि स्वतन्त्रबाट चुनावी मैदानमा होमिएकाहरुले पनि चुनाव जितेको प्रशस्तै उदाहरण पनि...


Dhadingpost