खनियाबास १ र २ को अध्यक्षमा राप्रपा विजयी

Avatar photo
Dhadingpost
आइतवार, जेष्ठ १, २०७९

सन्दिप स्याम्चेन,
धादिङ ।
धादिङको खनियाबास गाउँपालिका वडा नम्बर १ र २ को अध्यक्षमा राप्रपाको उम्मेदवार विजयी भएका छन् ।

वडा नम्बर १ मा राप्रपाका सोनामबहादुर तामाङ र २ मा अरुण कुमार पाख्रिन विजयी भएका हुन् । १ मा सोनामबहादुर तामाङ २२९ मत ल्याई विजयी भएका हुन् भने वडा नम्बर २ मा अरुण कुमार पाख्रिनले ४१४ मत ल्याई विजयी भएका हुन् ।