विद्युतीय मतदानको लागि सात जिल्लामा तयारी

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा काठमाडौं उपत्यकाको भक्तपुरसहित देशका ६ वटै महानगरपालिका भएका सात जिल्लामा विद्युतीय मतदान गर्न तयारी थालेको छ । आयोगले काठमाडौं,...


Dhadingpost

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले बुधबार मध्यराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ तथा डिजेल र मटितेलमा...


Dhadingpost

क्रोएसिया पठाईदिने भन्दै ठगी गर्ने उत्सव दाहाल पक्राउ

काठमाडौं । बैदेशिक रोजगारको लागि क्रोएसिया पठाई दिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले उत्सव दाहाललाई पक्राउ गरेको छ । अजय वाईबालाई बैदेशिक रोजगारको लागि क्रोएसिया पठाईदिन्छु भनेर २ लाख ठगि...


Dhadingpost

माओवादी धादिङको भवन निमार्णका लागि हाल सम्म सहयोग गर्नेहरुको नाम र रकम

धादिङ । माओवादी केन्द्र धादिङले धादिङबेसीमा जग्गा खरीद गरी भवन निमार्णको प्रक्रिया अगाडी बढाएको छ । माओवादी केन्द्र धादिङका अनुसार जग्गा खरीद तथा भवन निमार्णका लागि हाल सम्म ५६ लाख...


Dhadingpost

अमेरिकी सेनाका कमान्डर काठमाडौं किन आए ?

काठमाडौं । अमरिकी सेनाको हिन्द(प्रशासन क्षेत्र हेर्ने कमाण्डर चाल्र्स ए। फ्लिन आज काठमाडौं आएका छन् । उनी दिल्ली हुँदै काठमाडौं आएका हुन् । उनी अमेरिकी सैन्य जहाजबाट सिधै काठमाडौं ओर्लने...


Dhadingpost

गजुरी कार्यपालिका बैठक सकियो, सहिदपार्क बनाउने निर्णय

धादिङ । धादिङको गजुरी गाउँपालिकाको गाउँ कार्यपालिकाको बैठकले सहिदपार्क निर्माण गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले सहिदपार्क बनाउने लगायतका ४ निर्णय गर्दै सकिएको...


Dhadingpost

धादिङ अस्पतालमा जनप्रतिनीधहरुलाई बधाई एवम् सम्मान

धादिङ । जिल्ला अस्पताल धादिङले स्थानीय तहमा निर्वाचित जनप्रतिनीधिहरुलाई आज बिहान एक समारोहका बीच सम्मान गरेको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाको अध्यक्षतामा भएको उक्त सम्मान कार्यक्रममा नीलकण्ठ...


Dhadingpost

मन्त्रालय फुटाउने तयारी १० करोडभन्दा बढी व्यभार पर्ने

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारले दलहरूलाई भागबन्डा पुयाउन मन्त्रालय फुटाउने भएको छ। यसरी मन्त्रालय फटाउँदा राज्यकोषमा एक मन्त्रालयबराबर वार्षिक ४ देखि ५ करोड खर्च हुने प्रशासकले जनाएका छन् ।...


Dhadingpost

एएफसी एसियन कप २०२३ छनोटमा नेपाल जोर्डनसँग पराजित

काठमाडौं । एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरण अन्तर्गत समूह ए को पहिलो खेलमा जोर्डनसँग नेपाल २-० पराजित भएको छ । कुवेतस्थित जबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा भएको उक्त...


Dhadingpost

धादिङ खाल्टे निवासी कञ्चन सेतीमा हामफालेर बेपत्ता

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ५ खाल्टे घरभई पोखरामा बस्दै आएकी कञ्चन अगस्ती बुधबार सेती नदिमा हामफालेर बेपत्ता भएकी छन् । प्रहरीका अनुसार यो घटना बुधबार दिउँसो पौने...


Dhadingpost

सरकारी सेवाका १० प्रतिशत कर्मचारीको दरबन्दी कटौती हुने

काठमाडौं । सरकारले कर्मचारी प्रशासनलाई चुस्तदुरुस्त पार्न सरकारी सेवाका १० प्रतिशत कर्मचारीको दरबन्दी कटौती गर्ने भएको छ। सरकारी सेवामा रहेका अनावश्यक सङ्गठन संरचना खारेज गरी बाँकी रहेका कर्मचारीलाई थप सेवा...


Dhadingpost

रासायनिक मल कारखानाको चर्चा धेरै, प्रगति भने कम

काठमाडौं । नेपालमा रासायजिक मल कारखाना स्थापनाको चर्चा चलेको पाँच वर्ष बितेको छ । तर, मल कारखानाको स्थापनाको सन्दर्भमा प्रगति भने शून्य छ । नेपालमा बाली लगाउने समयमा मलको अभाव...


Dhadingpost

मैदी सातदोबाटोमा १८ करोडको लागतमा १५ शैयाको अस्पताल भवन बनाउन सुरु

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर २ मैदी स्थित सातदोबाटोमा १५ शैया रहने अस्पताल भवन निमार्णको शुभारम्भ भएको । भवनको शिलान्यास बुधबार गाउँपालिका अध्यक्ष यमनाथ दनैले गरेका हुन् ।...


Dhadingpost

बञ्चरेडाँडामा प्रहरी र स्थानीय झडप, फोहोर सहित फर्किए टिपर

धादिङ । बुधबार पनि बञ्चरेडाँडाका स्थानीयले फोहोर फाल्न अवरोध गरेपछि फोहोर नफाली टिपरहरू काठमाडौं तर्फ नै फर्किए । स्थानीय र प्रहरी बीच झडप भएपछि करिब डेढ सय टिपर फोहोर विसर्जन...


Dhadingpost

स्वास्थ्य मन्त्रालयद्वारा सुत्केरीलाई ९८ दिन विदा दिन निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महिला कर्मचारीलाई १४ हप्ता (९८ दिन) तलव सहितको सुस्केरी) विदा दिन सरकारी, निजी तथा गैरसरकारी संघ संस्थाहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले बुधबार एक...


Dhadingpost

नुवाकोट जिसस प्रमुख माओवादीलाई दिने गठबन्धनको सहमती

नुवाकोट । सत्ता गठबन्धन दल नुवाकोटको बैठकले जिल्ला समन्वयको चुनावमा साझा उम्मेदवारी बनाएर जाने सहमति गरेका छन् । बैठकले जिल्ला समन्वयको प्रमुख सहित ४ सदस्य माओवादीलाई र उपप्रमुख सहित ५...


Dhadingpost

असार देखि भदौ सम्म सडक खन्न नपाईने

काठमाडौं । सडक विभागले अबको ३ महिना (असार १ देखि भदौं मसान्त सम्म) सडक नखन्न आफ्ना मातहतका निकायलाई निर्देशन दिएको छ । विभाग मातहतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले...


Dhadingpost