एमालेका गकुल बास्कोटा मत गन्न बाँकी छदै विजयी

Avatar photo
Dhadingpost
मंसिर ९, २०७९

काठमाडौं । यो पटक काभ्रे २ को निर्वाचन चर्चामा थियो । सुरुमा अग्र स्थानमा सत्ता गठबन्धनका उम्मेदवार शिव हुमागाईँ अग्र स्थानमा रहँदा गकुल बासकोटा के गर्दछन् भन्ने चर्चा थियो ।

तथापी गणनाको अन्त्यतिर आईपुग्दा एमाले नेता गोकुल बाँस्कोटा गणना ५००९ मत गन्न बाँकी हुँदा बाँस्कोटा ५७१८ मतले अगाडि देखिएका विजयी भएका हुन् ।