धादिङको कुन वडामा कति मतदाता (पूर्णपाठ)

Avatar photo
Dhadingpost
कार्तिक १६, २०७९

धादिङ । मंसिर ४ गते हुने निर्वाचनका लागि धादिङ जिल्लामा २ लाख ६५ हजार ९९६ जना मतदाता छन् जसमा पुरुष १ लाख ३५ हजार ४०१ जना र महिला १ लाख ३० हजार ५९४ जना छ् ।

धादिङमा सबैभन्दा कम मतदाता रुबीभ्यालीको नेवेर आवि नेवेर मतदान केन्द्रमा १७८ जना मात्रै मतदाता रहेका छन् ।

धादिङको कुन वडामा कति मतदाता (पूर्णपाठ)