तेक्वान्दोको निर्णायक तालिममा धादिङबाट १४ जना सहभागि

Avatar photo
Dhadingpost
साउन ११, २०७९

धादिङ । नेपाल तेक्वान्दो संघले आयोजना गरेको दुई विधा (ग्योरोगी निर्णयक र ग्योरोगी रिफ्रेसर) तालिममा धादिङबाट १४ जना नेपाल तेक्वान्दो संघका खेलाडीहरुले सहभागिता जनाएका छन् ।

धादिङबाट तेक्वान्दो प्रशिक्षक रमेशमान तुलाधर जिल्ला अध्यक्ष प्रदिप गिरीको नेतृत्वमा सहभागि १४ जना तेक्वान्दो खेलाडीहरुले सहभागि भएका हुन् भने यी दुई विधाको तालिममा नेपालका सबै प्रदेशबाट सहभागि छन् ।

धादिङबाट पहिलो पटक एकै पटक यति धेरै तेक्वान्दो खलाडीहरुले ग्योरोगी निर्णायकको लागि ४ हजार र ग्योरोगी रिफ्रेसर २५ सय सेवा शुल्क तिरेर तालिम लिन सुरु गरेका हुन् ।

निर्णायक तालिममा धादिङबाट सहभागि खेलाडीहरु
1.Ramesh man Tuladhar
2.Pradeep Giri
3.Sujan Pandid
4.bidur Baskota
5.milan Karki
6.Dhan Bahadur Gurung
7.Siwani Ghale
8.Raju Tamang
9.Anish adhikari
10.Gautam Shrestha
11.Subba Shrestha
12.Saru Kumari Magar
13.Sara tamang

  1. Shankar Khadka