
धादिङ । माओवादी केन्द्रका गोविन्द लामिछाने गजुरी गाउँपालिका ५ को अध्यक्षमा निर्वाचित भएका छन् ।
लामिछानेले आफ्नो जितको लागि १०१३ मत ल्याएका थिए भने उन प्रतिस्पर्धी नेकपा एमालेका रामचन्द्र मिजारले ९३७ मत ल्याएका थिए । मिजार यसै वडाका नि वर्तमान वडा अध्यक्ष समेत हुन् ।
धादिङको ४६ वटा वडाको नतिजा यस्तो छ
कांग्रेस
नेत्रावती डबजोङ १ ठाकुर गुरुङ विजयी
नेत्रावती डब्जाेङ २ मिनबहादुर तामाङ विजयी
नेत्रावती डब्जोङ ३ मा सुरेश गुरुङ विजयी
रुविभ्याली १ पम्बर तामाङ विजयी
बेनिघाट रोराङ १ जीवन सिं तामाङ
ज्वालामुखी २ मा राजु लोप्पा विजयी
ज्वालामुखी ३ उमेश श्रेष्ठ विजयी
गजुरी २ मा द्रोण कडेल बिजयी
गजुरी ३ ऋषिलाल श्रेष्ठ विजयी
गजुरी ४ सुरेन्द्र चेपाङ विजयी
गल्छी ४ राजु अधिकारी विजयी
त्रिपुरासुन्दरी १ भिम प्रसाद भट्ट विजयी
धुनीबेसी ३ मा प्रकाश हमाल विजयी
सिद्धलेक २ मा सागर गुरुङ विजयी
खनियाबास ४ लिलामान तामाङ विजयी
माओवादी केन्द्र
नीलकण्ठ १ गणेशबहादुर गुरुङ विजयी
नीलकण्ठ २ मा ध्वजबहादुर गुरुङ विजयी
धुनीबेसी १ मानबहादुर तामाङ विजयी
धुनीबेसी ६ मा रमेश आचार्य विजयी
बेनिघाट रोराङ २ हेमराज भुजेल विजयी
बेनीघाट रोराङ ४ मा राजु बहादुर मगर विजयी
बेनिघाट रोराङ ५ शिव सिल्वाल विजयी
गल्छी ३ राजन भुजेल विजयी
गल्छी ५ सरोज तामाङ बिजयी
गजुरी १ मा तारा भण्डारी विजयी
गजुरी ५ मा गोबिन्द लामिछाने
सिद्धलेक १ मा पेमा लामा विजयी
गंगाजमुना १ बहादुर सिङ लामा विजयी
एमाले
गल्छी १ यदुकुमार खतिवडा विजयी
गल्छी २ षडानन्द खनाल विजयी
थाक्रे १ श्याम सुन्दर थापा विजयी
बेनीघाट रोराङ ३ मा भुवन त्रिपाठी विजयी
ज्वालामुखी १ कृष्ण गिरी विजयी
नीलकण्ठ ४ मा हरि बहादुर श्रेष्ठ विजयी
एकीकृत समाजवादी
धुनीबेसी २ मा लक्ष्यजित तामाङ विजयी
धुनीबेसी ४ हरि सुवेदी विजयी
गंगाजमुना ७ मा रविन अधिकारी विजयी
रुविभ्याली २ रुप घले विजयी
राप्रपा
खनियाबास १ सोनाम बहादुर तामाङ विजयी
खनियाबास २ अरुण कुमार पाख्रिन विजयी
खनियाबास ३ कमनसिं तामाङ विजयी
रुबीभ्याली ४ प्रशान्त तामाङ
स्वतन्त्र
नीलकण्ठ ३, राजकुमार श्रेष्ठ
ज्वालामुखी ४ कृष्णबहादुर गुरुङ
धुनीबेसी ६ मा विशाल भट्टराई विजयी
जसपा
रुबीभ्याली ३ फेदाेर्जे तामाङ विजयी
