
धादिङ । रुबीभ्याली गाउँपालिकाका प्रमुख एवम् राप्रपा धादिङका नेता चेरोङ तामाङलाई पितृशोक परेको छ ।
साबिक सेर्तुङका पुर्व प्रधानपन्च तथा रुबीभ्यालि गाउँपालिका प्रमुख चेरोङ तामाङको बुवा उर बहादुर तामाङको शनिबार ९३ वर्षको उमेरमा निधन भएको हो ।
गाउँपालिका प्रमुख तामाङको पुजानिया पिताको अकल्पनीय दुखद निधनले उपाध्यक्ष बिना लामाले आफु लगाएत सम्पुर्ण गाउँपालिकाबासी स्तब्ध भएको बताएका छ्न भने गाउँपालिका प्रमुख चेरुङ तामाङ लगाएत सम्पुर्ण परिवारजनमा गहिरो समेबेदना समेत ब्यक्त गरेकि छिन।

