धादिङ असार ३० । धादिङको मलेखुमा ११० जनाले मंगलबार रक्तदान गरेका छन् । जन कल्याण वचत तथा ऋण सहकारीले आफ्नो १४ औं स्थापना दिवसरको अवरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३२ महिला र ७८ पुरुष गरि ११० जनाले रगत दान गरेका हुन् । धादिङका नागरिकले रगत नि:शुल्क पाउने