वुढिगन्डकी युवा क्लवले २४ गते सास्कृतिक कार्यक्रम गर्ने

Avatar photo
Dhadingpost
कार्तिक १८, २०७५

सदिश इटनी,
धादिङ कार्तिक १८ ।
वुढिगन्डकी युवा क्लवले आगामी कार्तिक २४ गते दिपावलीको अवसरमा साँस्कृतिक कार्यक्रका बीच अधिवेशन गर्ने भएको छ ।

काठमाडौंको अर्चिड क्याफेमा क्लवका अध्यक्ष राजाराम इटनीको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भेलाले फलेद्र इटनीको संयोजकत्वमा दिवालीमा विशेष सांस्कृतिक क्लवको अधिदिवेशन गर्ने निर्णय गरेको हो ।

कार्यक्रममा क्लवलाई जिवीत र चलायमान सामाजिक काममा उल्यख्य योगदान गर्न क्लवको अधिवेशन गर्न लागिएको अध्यक्ष राजाराम इटनीले बताएका थिए ।