पोखरा, ५ असार । ट्याङकरमा हुने चुहावट रोक्न आयल निगमले लकिङ प्रणाली जडान गरेपछि पोखराका चालकले ढुवानी ठप्प पारेका छ ।
लकिङ प्रणालीको बिरोधमा उनीहरुले ढुवानी ठप्प पारेका हुन् ।
बिरोधमा उत्रिएका उनीहरुले सोमवार लोडसमेत गरेनन् ।
ढुवानी व्यावसायी महासंघका अनुसार आईतवार रक्सौलमा लोड भएका चार ट्यांकर सोमबार पोखरा भित्रिएपनि अन्य चालकहरु लोड लिएका छैनन् ।
