जन्म दर्ता र विवाह दर्ताका लागि ‘आवश्यक कागजातहरू

Avatar photo
Dhadingpost
बैशाख ५, २०८३

१. सम्बन्धित बच्चाको बाबुको नागरिकता
२. आमाको नागरिकता
३. नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने ।
४. अस्पतालमा भए अस्पतालको कागजात
५. विवाह दर्ताका लागि चाहिने कागजातहरू
६. दुलाहा दुलहीको नागरिकता
७. दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिक माइती तर्फ बाबु / आमाको नागरिकता ( दुलहा / दुलही दुवै कार्यालयमा उपस्थित हुनपनें ।