काठमाडौं । पैसा नतिरेर लाइन काटिएका उद्योगहरूमा मन्त्रिपरिषदले निर्णय अनुसार आज २ बजेभित्रमा बिजुली जोडिने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले दुई दर्जनभन्दा बढी उद्योगमा पैसा नतिरेको भन्दै बिजुलीको लाइन काटेको थियो ।