
धादिङ । कुपा समाज नीलकन्ठ १४, धादिङले आयोजना गरेकाे नकआउट सेभेन ए साइड फुटबल प्रतियोगिताकाे क्वाटरफाइनल र सेमिफाइनलका खेल भाेली अर्थात असाेज ३० गते हुने भएकाे छ ।
भाेलीकाे खेल तालिका
क्वाटरफाइनल
बिहान ८ बजे: १. मेन्दोफोल युबा क्लब (काउले) vs जनआवाज युवा क्लब (बी)
बिहान ९ बजे: २. अमृत जलकुनी (बर्दिया) vs जाेर चाैतारा
बिहान १० बजे: ३. छाेईलिङ युवा क्लब (बी) vs जनआवाज युवा क्लब (ए)
बिहान ११ बजे: ४. थर्पु युवा क्लब vs छाेईलिङ युवा क्लब (ए)
सेमिफाइनल दिनकाे २ र ३ बजे
१. विजेता (A2vsA10) vs (B2vsB9)
२. विजेता (C4vsC5)vs D
४० टिम सहभागी यस चौथो कुपा कप प्रतियोगिताको फुटबल तर्फको प्रथम पुरस्कार ६६ हजार ६६६, दोस्रो पुरस्कार ३३ हजार ३३३ र सेमिफाइनल पुग्ने दुई टिमलाई १०र१० हजार रहेको छ । कुप कप फुटबलको फाईनलको दिन (कार्तिक १ गते) हुने १० किलोमिटर खुला मिनी म्याराथनको प्रथम पुरस्कार २२ हजार र उप विजेताको पुरस्कार ११ हजार रहेको छ ।
विगतका वर्षको नतिजा
- तेस्रो कुपा कप: फुटबल तर्फ पुरानो पानी नुवाकोट र दौड तर्फ बैतडीका नरेन्द्र रावत प्रथम
- दोस्रो कुपा कप: फुटबल तर्फ थर्पु युवा क्लब नेत्रावती डवजोङ प्रथम
- पहिलो कुपा कप: फुटबल तर्फ भङ्गेरी युवा क्लब धुवाकोट प्रथम
कुपा फुटबल २०८१ काे क्वाटरफाइनल पुग्ने टिमहरु






