कुपा कप: आजको नतिजा, भाेलीकाे तालिका

Avatar photo
Dhadingpost
आइतवार, अशोज २७, २०८१

धादिङ । कुपा समाज नीलकन्ठ १४, धादिङले आयोजना गरेकाे नकआउट सेभेन ए साइड फुटबल प्रतियोगिता अन्तरगत आज चार खेलहरु सम्पन्न भएका छन् भने आज सम्ममा पहिलाे चरणका १८ खेलहरु सकिएका छन् ।

आज सम्पन्न खेलहरुकाे नतिजा
पहिलो चरणको १४ औ खेल

विद्यार्थी उपकार संघ पात्ले (बी) vs कटुन्जे देउराली युवा क्लब बीच हुन पर्ने खेलमा कटुन्जे देउराली युवा क्लब अनुस्पस्थिति भएपछि विद्यार्थी उपकार संघ पात्ले (बी) स्वत: बिजयी ।

पहिलो चरणको १५ औं खेल
मनेघङ डब्जोङ युवा क्लब -१ गाेल (विजयी)
टुडीराहा युवा क्लब -० गाेल

पहिलो चरणको १६औ खेल
पेनाल्टी सुटआउट
कन्यास्थान युवा क्लब (पुरानोपानी) -५ गाेल (वजयी)
मार्पाक पोखरी युवा क्लब -४ गाेल

पहिलो चरणको १७ औं खेल
कुपा युवा समाज(बी) -१ गाेल
थर्पु युवा क्लब (ए) -४ गाेल (विजयी)

पहिलो चरणको १८ औं खेल
पेनाल्टी सुटआउट
बोलन्टार युबा क्लब (बिदुर)-१०गाेल (विजयी )
फलाटे युबा क्लब -९ गाेल

४० टिम सहभागी यस चौथो कुपा कप प्रतियोगिताको फुटबल तर्फको प्रथम पुरस्कार ६६ हजार ६६६, दोस्रो पुरस्कार ३३ हजार ३३३ र सेमिफाइनल पुग्ने दुई टिमलाई १०/१० हजार रहेको छ । कुप कप फुटबलको फाईनलको दिन (कार्तिक १ गते) हुने १० किलोमिटर खुला मिनी म्याराथनको प्रथम पुरस्कार २२ हजार र उप विजेताको पुरस्कार ११ हजार रहेको छ ।

भाेली असाेज २८ गते हुने खेलहरू
८:०० बजे
१. मेन्दोफोले युवा क्लब (ए) Vs जनआवाज युवा क्लब (ए)
९:०० बजे
२. बागेश्वरी युवा क्लब Vs नवस्टार युवा क्लब
दोस्रो चरनको खेल
१०:०० बजे
३. भंगेरी युवा क्लब Vs थर्पु युवा क्लब (ए)
१२:०० बजे
४. जलकन्या युवा क्लब (ए) Vs छोईलिङ युवा क्लब (बी)
१:०० बजे
५. मेन्दोफोले युवा क्लब (बी) Vs डुप्चे युवा क्लब
२:००
१. सकृय युवा क्लब (ए) Vs कन्यास्थान युवा समाज
३:००
७. S.B.A (पात्ले) Vs अमृत जलकुनी

विगतका वर्षको नतिजा