गजुरीका उज्वलले श्रीलंकामा जिते स्वर्ण

Avatar photo
Dhadingpost
मङ्लबार, मंसिर २६, २०८०

धादिङ । धादिङको गजुरी गाउँपालिका वडा न ७ का उज्ज्वल श्रेष्ठले श्रीलन्कमा भएको प्रथम द साउथ एशियान खुल्ला अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् ।

नेपालबाट प्रतिनिधित्व गर्दै पुरुष सिनियर तर्फ पुम्से विधामा उनले स्वर्ण पदक जितेका हुन् ।

विजेता श्रेष्ठ लितपुर गोदावरी फिट्नेश तेक्वान्दोका प्रशिक्षक समेत हुन् ।