एमालेको रास्ट्रिय युवा संघ गल्छीको अध्यक्षमा रन्जित मगर चयन

Avatar photo
Dhadingpost
आइतवार, भदौ २४, २०८०

धादिङ । नेकपा एमाले निकट रास्ट्रिय युवा संघ गल्छीको अध्यक्षमा रन्जित मगर चयन भएका छन् ।

शनिबार छाङ्गेश्वर मन्दिर परिसरमा सम्पन्न राष्ट्रिय युवा संघ नेपाल गल्छीको दोश्रो पालिका अधिबेशनले रन्जित मगर अध्यक्ष रहने गरि ४१ सदस्यीय गाउँपालिका कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।

गल्छी गाउँ कमिटीको उपाध्यक्षमा नविन अधिकारी, सचिवमा अच्युत खतिवडा, सह-सचिवमा प्रदिप अधिकारी, राजेन्द्र दाहाल र कोषाध्यक्षमा गंगा सापकोटा चयन भएका छन् ।