धादिङमा आज ७७ जनामा डेंगु संक्रमण

Avatar photo
Dhadingpost
बुधबार, साउन ३१, २०८०

धादिङ । धादिङमा आज ७७ जनामा डेंगु संक्रमण देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

धादिङमा आज नीलकण्ठमा ६७ जना, गजुरीमा ६ जना, सिद्धलेक र ज्वालामुखीमा २–२ जना गरी ७७ जनामा डेंगु देखिएको हो ।