खनियाबासको खेलकुद बजेट १६ लाख

Avatar photo
Dhadingpost
मङ्लबार, साउन २, २०८०

धादिङ । धादिङको उत्तरी क्षेत्रको खनियाबास गाउँपालिकाले आर्थिक वर्ष २०८०–०८१ का लागि खेलकुदमा १६ लाख बजेट विनियोजन गरेको छ ।

खनियाबासले राष्ट्रपति रनिङ शिल्डका लागि ३ लाख र अन्य खेलकुद कार्यक्रमका लागि १३ लाख गरि १६ लाख बजेट विनियोजन गरेको हो ।

धादिङमा अन्य पालिकाहरुको खेलकुद बजेट