धादिङ । नीलकण्ठ नगरपालिकाले अत्याधिक गर्मीका कारण शिक्षक विद्यार्थी विरामी पर्न थालेपछि ४ दिन विद्यालय बन्द गर्न विद्यालयहरुलाई निर्देशन गरेको छ ।
वर्षे विदाबाट कट्टा हुने गरी जेष्ठ २९ देखि ३२ गते सम्म सार्वजनिक गर्न नीलकण्ठ नगरपालिकाले सूचना जारी गरेको हो ।