डम्बर तामाङ विजयी

Avatar photo
Dhadingpost
बिहिबार, मंसिर ८, २०७९

धादिङ । धादिङ प्रतिनीधि सभा क्षेत्र नम्बर २ को प्रदेश २ मा सत्ता गठबन्धनका साझा उम्मेदवारका रुपमा रहेका माओवादी केन्द्रका जगत सिंखडा राप्रपाका डम्बर तामाङ सँग १३१ मतान्तरले पाराजित भएका छन् ।

राप्रपाका डम्बर तामाङले १४,४६१ मत ल्याई विजयी हुँदा उनको निकटम प्रतिद्वन्दी सिंखडाले १४,३५० मत ल्याएका थिए ।