गाेविन्द लम्साल विजयी

Avatar photo
Dhadingpost
बुधबार, मंसिर ७, २०७९

धादिङ क्षेत्र नं २ प्रदेश १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेसका गाेविन्द लम्साल विजयी भएका छन् ।
गोविन्द लम्साल (रुख) १७,०९६
डा. रामकुमार अधिकारी सुर्य १४,३१६
गोविन्द लम्साल २,७८० मतले विजयी भएका हुन् ।