एमाले धादिङद्वारा सौर्य इ–बुलेटिन प्रकाशन सुरु

Avatar photo
Dhadingpost
आइतवार, कार्तिक १३, २०७९

धादिङ । एमाले धादिङले निर्वाचन लक्ष्यित गरेर सौर्य इ–बुलेटिनको प्रकाशन सुरुगरेको छ । एमाले धादिङको दैनिक गतिविधिहरु समिटिने गरि सौर्य इ–बुलेटिन सुरुभएको एमाले निर्वाचन परिचालन कमिटिले जनाएको छ ।

स्थानीय तहको निर्वाचनको समयमा पनि यो सौर्य इ–बुलेटिन एमाले धादिङले प्रकाशनलमा ल्याएको थियो भने मंसिर ४ गते हुने प्रतिनीधि सभा र प्रदेश सभाको निर्वाचन लक्ष्यित गरेर आजबाट प्रकाशनमा ल्याएको हो ।