एमाले धादिङ-२ को निवार्चन परिचालन सम्बन्धि बैठक सुरु

Avatar photo
Dhadingpost
बिहिबार, अशोज २७, २०७९

धादिङ । नेकपा एमाले धादिङको क्षेत्र नम्बर २ र यस क्षेत्रका दुबै प्रदेशको निवार्चन परिचालन सम्बन्धि बैठक सुरु भएको छ ।

धादिङबेसी स्थित एमाले कार्यालयमा जारी निवार्चन परिचालन सम्बन्धि बैठकमा एमालेका केन्द्रिय सदस्य एवम् क्षेत्र नम्बर २ का उम्मेदवार खेम लोहनी, केन्द्रिय सदस्य जानुका सिंखडा, जिल्ला सचिव अर्जुन गोर्खाली, क्षेत्र नम्बर २ प्रदेश (क) उम्मेदवार डा. रामकुमार अधिकारी लगायतका एमाले नेता तथा कार्यकर्ताहरु सहभागि छन् ।