काठमाडौं । नुवाकोट ककनी गाउँपालिका ३ चाउथेका नवराज ढुंगनालाई स्रोत नखुलेको ६९ लाख ९९ हजार रुपैयाँसहित प्रहरी पक्राउ गरेको छ। पक्राउ परेका २९ वर्षीय ढुंगानालाई बालाजु वृत्तमा राखी अनुसन्धान थालिएको डिएसपी गौतम मिश्रले जानकारी दिए ।