
धादिङ । जिल्ला स्वास्थ्य कार्यालय धादिङले आज ७५ जनामा गरिएको एण्टिजेन परिक्षणमामा ३२ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको बताएको छ ।
आज कोरोना पोजेटिभ देखिनेमा धुनीबेसीमा ४, गजुरीमा १, बेनिघाट रोराङमा ३, ज्वालामुखीमा ३, त्रीपुरासुन्दरीमा ६, गंगाजमुनामा २ र धादिङ अस्पतलमा १३ गरिरहेको छ भन, आजै डिस्चार्ज हुनेको संख्या ७३ रहेको छ ।
जिल्लाको सक्रिय केश २६१ पुगेको छ र ९ जना हस्पिटल आइसोलेसनमा रहेका छन् । ७५ एण्टिजेन परिक्षणमा ३२ पोजिटिभ आएको छ ।