
धादिङ कात्तिक १२ । धादिङको बेनीघाट रोराङ गाउँपालिका स्थित विशालटारमा आयोजित जिल्ला स्तरिय टी २० क्रिकेट प्रतियोगिताको लागि नीलकण्ठ नगरपालिका, बेनीघाट रोराङ गाउँपालिका र टोयोटा कम्पनीले नगद २-२ लाख सहयोग गर्ने भएका छन् ।
धादिङ जिल्ला क्रिकेट संघ गठन भएपछि पहिलो पटक आयोजित यस अन्तर क्लव स्तरीय प्रतियोगितामा १४ टिमले भाग दिएका छन् । यस प्रतियोगिताको लागि अन्तराष्ट्रिय धादिङ समाजले ब्राण्डिङ पाट्नरको रुपमा १ लाख सहयोग गरेको छ भने बेनीघाट रोराङका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले व्यक्तिगत २५ हजार सहयोग गरेका छन् ।
बताए ।








































