धादिङ असोज २९ । नेपाली काँग्रेस धादिङका पूर्व सभापति तथा पूर्व सांसद रामनाथ अधिकारीलाई मातृशोक परेको छ । नेता रामनाथ अधिकाीको ८१ वर्षिय आमा टिकादेवी अधिकारीको विहिबार साँझ निधन भएको हो । स्वर्गिय टिकादेवी अधिकारीको एक छोरा र ४ छोरी छन् ।