
धादिङ असार १८ । धादिङको गजुरी गाउँपालिका स्थित घाटबेसीमा त्रिशुलीले स्काभेटर बेनिघाट रोराङ ३ जरेफाँटमा मलेखु खोलाले ट्रिपर बगाएको छ ।
घाटबेसीमा बन्दै गरेको पक्की पुल मुनी केहि महिना देखि निरन्तर त्रिशुलीको बीचमा बालुवाको थुप्रो बनाई राखिएको स्काभेटर र जरेफाँटमा रोकि राखेको ह्वासिन सिमेन्ट उद्योग निमार्ण कम्पनीको ट्रिपर मलेखु खोलाले बगाएको हो ।