त्रिशुलीले बगाउँदा लक्ष्मण बिसुराल वेपत्ता
धादिङ असार १७ । धादिङको बेनीघाट रोराङ गाउँपालिका ५ स्थित बिशालटार निवासी २० वर्षिय लक्ष्मण बिसुराल, त्रिशुली नदीमा वेपत्ता भएका छन् । त्रिुशली नदीमा आएको बाढीमा माछा टिप्न खोज्दा बिहिवार बिहान त्रिशुली नदीले बगाउँदा बिसुराल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed