धादिङबेसी स्थित कोभिड अस्पतालमा उपचारतलाई पानी र खाद्यान्न सामाग्री सहयोग

Avatar photo
Dhadingpost
बुधबार, बैशाख २९, २०७८

धादिङ बैशाख २९ । धादिङ अस्पतालद्वारा संचालित अस्थायी कोभिड आइसोलेसन अस्पतालमा उपचाररत व्यक्तिहरुलाई सहयोग प्राप्त भएको छ ।

जिल्ला अस्पतला धादिङले दिएको जानकारी अनुसार निलकण्ठ ८ साघुटार निवासी राम श्रेष्ठद्वारा पिउने पानी (मिनिरल वाटर) र ईन्द्रकुमार श्रेष्ठ (ढोलाली) खाध स्टोरले खाद्यान्न सामाग्री सहयोग गरका हुन् ।