नीलकण्ठ नगरपालिकाद्वारा परीक्षा स्थगित

Avatar photo
Dhadingpost
बुधबार, बैशाख १५, २०७८

धादिङ बैशाख १५ । नीलकण्ठ नगरपालिकाले आजबाट सुरुगरेकाे कक्षा ८ काे परिक्षा भाेलिदेखि नहुने जनाएकाे छ । बढ्दाे काेराेना संक्रमणलाई ख्याल गर्दै आज सम्पन्न शिक्षा समितिकाे बैठकले नगर क्षेत्र भित्रका विद्यालयहरुले संचालन गरिरहेका सबै परीक अर्काे सुचना जारि नहुदा सम्म स्थगित गर्ने निर्णय गरेकाे हाे ।