धादिङ कार्तिक ४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङका जिल्ला अध्यक्ष नेत्र पौडेललाई कोरोना भाईरस पोजेटिभ देखिएको छ ।
कोरोना भाईरस पोजेटिभ देखिए सँगै अध्यक्ष पौडेलले सामाजिक संजालमा कोरोना रिपोर्टले पोजेटिभ देखायो । अहिले खासै समस्या छैन । आफु १४ दिन घरक़ो एकान्तबास बस्नु अनिवार्य नै भएको लेख्नु भएको छ ।
अध्यक्ष पौडेल जिल्लामा भएका विभिन्न पार्टी प्रवेस कार्याक्रहरुमा समेत सहभागि हुँदै आउनु भएको थियो ।