ज्वालामुखिको राष्ट्रपति रनिङ शिल्ड शमिभञ्ज्याङले जित्यो (सम्पूर्ण नतिजा सहित)

Avatar photo
Dhadingpost
शुक्रबार, माघ १७, २०७६

धादिङ माघ १७ । धादिङको ज्वालामुखी गाउँपालिकाले आयोजना गरेको अन्तर माध्यामिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी शमिभञ्ज्याङ माध्यामिक विद्यालयले जितेको छ ।

विभिन्न खेल विधामा ८ स्वर्ण, ३ रजत र ६ कास्य गरि १७ पदक ल्याएको शमिभञ्ज्याङले स्वर्ण पदको संख्याको आधारमा गाउँपालिका स्तरिय रनिङ शिल्ड प्रतियोगिता जितेको हो ।

यस्तै बराहकालिका माध्यामिक विद्यालयले ७ स्वर्ण, ७ रजत र ४ कास्य गरि १८ पदक ल्याउँदै यस प्रतियोगिताका १ स्वर्ण पदकका कारण रनिङ शिल्ड गुमाउँदै दितिय बनेको छ भने संस्कृत तथा साधारण माविले ३ स्वर्ण, ५ रजत र ४ कास्य गरि ९ पदक सहित तृतिय स्थान ल्याउन सफल भएको छ ।

पुस १६ गते देखि सुरु भएको यस प्रतियोगिता पानीका कारण रोकिए सँगै बुधबार सबै खेलहरु सम्पन्न गरि बिहिबार विजयी खेलाडीलाई सम्मान गर्दै समापन गरिएको थियो ।

यसै अवसरमा १३ औं साग खेलकुदमा नेपालका लागि पदक दिलाउँने र सहभागी हुने ज्वालमुखी गाउँपालिकाका सन्तोषी श्रेष्ठ, आशिष दुवाडी र शरण सामरीलाई नगद सहित सम्मान गरिएको थियो ।

स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठलाई ५० हजार ५०१, रजत पदक विजेता आशिष दुवाडीलाई २५ हजार ५०१ र सहभागी शरण सामरीलाई ५ हजार १०१ नगद सहित गाउँपालिका अध्यक्ष विनोद तिमल्सिनाले सम्मान गरेका थिए ।

खेल नतिजा यस्तो छ

छात्र १०० मिटर दौड
प्रथमः नविन मुर्छान, शमीभञ्ज्याङ
दितियः सुवास मिश्र, बराकालिका
तृतियः देव व राना, बराकालिका
छात्रा १०० मिटर दौड
प्रथमः मनिषा अर्याल, बराहकालिका
दितियः अस्मिता कुमाल, बालादेवी
तृतियः सविना तामाङ, त्रिपुरासुन्दरी

छात्र ८०० मिटर दौड
प्रथमः रुपेश रम्तेल, सालबास
द्दितीयः जेसिस तामाङ, संस्कृत मा.वि.
तृतीयः सुवास मिश्र, बराकालिका
छात्रा ८०० मिटर दौड
प्रथमः ममता अर्याल, बराहकालिका
दितियः सुस्मिता परियार, संस्कृत
तृतियः मनिका राना मगर, अन्नपुर्ण

छात्र सटपुट
प्रथमः दानियल तामाङ , संस्कृत मा.वि.
दितीयः सुनिल फ्याली मगर, अन्नपुर्ण
तृतियः सुजन पुलामी शमीभञ्ज्याङ
छात्रा सटपुट
प्रथमः संगिता तामाङ, शमीभञ्ज्याङ
दितियः अस्मिता खान ठकुरी, संस्कृत
तृतियः रिमा आले मग, अन्नपुर्ण

छात्र हाईजम्प
प्रथमः रञ्जित अधिकारी, बालादेवि
दितियः ईन्द्र ब थापा, अन्नपूर्ण
तृतीयः ईश्वर लोहनी, भूवनेश्वरी
छात्रा हाईजम्प
प्रथमः हिरा कुमाल, बालादेवी
दितियः मनिषा अर्याल, बराहकालिका
तृतियः विनिषा श्रेष्ठ, कालिका

छात्र २०० मिटर दौड
प्रथमः नविन मुर्छान, शमीभञ्ज्याङ
दितीयः सुजन भुजेल, कालिका मा.वि.
तृतियः सुनिल फ्याली मगर, अन्नपूर्ण
छात्रा २०० मिटर दौड
प्रथमः संगिता सापकोटा, बराहकालिका
दितियः ममता अर्याल, बराहकालिका
तृतियः अस्मिता गुरुङ, कालिका

छात्र ज्यावलिङथ्रो
प्रथमः अनिल भुजेल, अन्नपूर्ण
द्दितीयः गोविन्द तामाङ, त्रिपुरासुन्दरी
तृतीयः सुजन भुजेल, कालिका मा.वि.
छात्रा ज्यावलिङथ्रो
प्रथमः मनिषा गिदेल, शमीभञ्ज्याङ
दितियः कुशुम श्रेष्ठ, सुनखानी मा.वि.
तृतियः रिमा आले मगर, अन्नपुर्ण

छात्र १५०० मिटर दौड
प्रथमः सुजन पुरी, संस्कृत
दितियः दिपेश श्रेष्ठ, सुनखानी
तृतियः सुमन तामाङ, शमीभञ्ज्याङ
छात्रा १५०० मिटर दौड
प्रथमः संगिता सापकोटा, बराहकालिका
दितियः सुनिता गुरुङ, कालिका
तृतियः गोमा तुीम्सङ, शमीभञ्ज्याङ

छात्र ४०० मिटर दौड
प्रथमः इशवर अर्याल, बराहकालिका
दितियः राजन अधिकारी, बालादेवि
तृतियः सरोज श्रेष्ठ, शमीभञ्ज्याङ
छात्रा ४०० मिटर दौड
प्रथमः मनिषा अर्याल, बराहकालिका
दितियः कृशला श्रेष्ठ, संस्कृत
तृतियः अञ्जना सार्की, सालबास

छात्र लङजम्प
प्रथमः विष्णु पुलामी मगर, सुनखानी
दितियः सुनिल सुनार, भूवनेश्वरी
तृतियः राजन अधिकारी, बालादेवि
छात्रा लङजम्प
प्रथमः हिरा कुमाल, बालादेवी
दितियः सुजता गुरुङ, बराहकालिका
तृतियः सरला कंडेल, भूवनेश्वरी

छात्र ट्रीपलजम्प
प्रथमः ईन्द्र ब थापा, अन्नपूर्ण
दितियः दिपेश श्रेष्ठ, सुनखानी
तृतियः सागर वि.क., संस्कृत
छात्रा ट्रीपलजम्प
प्रथमः मिका तामाङ, शमीभञ्ज्याङ
दितियः सरला कंडेल, भूवनेश्वरी
तृतियः सुजता वि.क., शमीभञ्ज्याङ

छात्र रिले दौड ४ं–१००
प्रथमः सालबास
साजन वि.क., बसन्त गैर, रुपेश रम्तेल, निशान परियार
दितियः शमीभञ्ज्याङ
सुमन पुलामी, सुमन तामाङ, नविन मुर्छान, शिसिर मगर
तृतियः बराहकालिका
ईश्वर अर्याल, सुवास मिश्र, अरुण गुरुङ, शिव आले
छात्रा रिले दौड ४ं–१००
प्रथमः शमीभञ्ज्याङ,
मनिषा बराही, मञ्जु श्रेष्ठ, गोमा तुम्सिङ मगर, लक्ष्मी तुीम्सङ
दितियःबालादेवी
प्रतिज्ञा माझी, सविता कुमाल, अस्मिता कुमाल, अस्मिता कुमाल
तृतियः बराहकालिका
मुना अर्याल, ममता अर्याल, मनिषा अर्याल, संगिता सापकोटा

छात्र रिले दौड ४ं–४००
प्रथमः शमीभञ्ज्याङ,
विनायक सुनार, प्रकाश आले, नविन मुर्छान, सुनिल थापा
दितियः बराहकालिका
ईश्वर अर्याल, सुवास मिश्र, सन्तोष नेपाली, शिव आले
तृतियः सुनखानी
समिर श्रेष्ठ, कृष्ण शाक्य, नविन श्रेष्ठ, राजेश श्रेष्ठ
छात्रा रिले दौड ४ं–४००
प्रथमः बराहकालिका
मुना अर्याल, ममता अर्याल, मनिषा अर्याल, संगिता सापकोटा
दितियः संकृत मावि
अनिषा श्रेष्ठ, शुस्मिता परियार, कृशला श्रेष्ठ, लक्ष्मी नेपाली
तृतियः शमीभञ्ज्याङ
लक्ष्मी तुम्सिङ, मञ्जु श्रेष्ठ, मनिषा बराही, गोमा तुम्सिङ


कवड्डी छात्र
प्रथमः अमरावती मा.वि.
अंकित श्रेष्ठ, हरी भट्ट, सुजन तामाङ,केशब नेपाली, मिलन श्रेष्ठ, अनिष श्रृष्ठ, सुदिप भट्ट, गोरख बहादुर तुम्सिङ
कवड्डी छात्रा
प्रथमः कालिका मा.वि
शान्ता श्रेष्ठ, जमुना श्रेष्ठ, समिता पुलामी, मिनिका श्रेष्ठ, मुना श्रेष्ठ, रञ्जिता श्रेष्ठ
ुिससम भट्ट, आयुषा श्रेष्ठ, ग्रिष्मा भट्ट

भलिबल छात्र
प्रथमः संस्कृत तथा साधारण मा.वि.
शिशिर पुरी, अजय श्रेष्ठ, यूवराज नेपाली, कविर श्रेष्ठ, राजकुमार वि.क., किसान, आले मगर, सविन गुरुङ, राजु नेपाली, विजय नेपाली
भलिबल छात्र
प्रथमःशमीभञ्ज्याङ मा.वि.
रेणुका श्रेष्ठ, शोभा मगर, सविना थापा मगर, लक्ष्मी मगर, प्रिस्कला तामाङ, सविता पुलामी, सुरस्वती तुम्सिङ, निर्जला श्रेष्ठ, शुष्मा भट्ट

विद्यालय अन्तरगत नतिजा
१. शमीभञ्ज्याङ मा.वि. स्वर्ण ८, रजत ३, कास्य ६ जम्मा १७
२ . बराहकालिका मा.वि. स्वर्ण ७ , रजत ७, कास्य ४ जम्मा १८
३. संस्कृत तथा साधारण मा.वि. ३ , रजत ५, कास्य ४ जम्मा ९
४ . बालादेवी मा. वि. स्वर्ण ३, रजत ३, कास्य १ जम्मा ७
५ . अन्नपुर्ण मा.वि. स्वर्ण २, रजत २, कास्य ४ जम्मा ८
६. सालवास मा.वि. स्वर्ण २, कास्य १, जम्मा ३
७. सुनखानी मा.वि. स्वर्ण १, रजत ३, कास्य १ जम्मा ५
८. कालिका मा.वि. स्वर्ण १, रजत २, कास्य ३ जम्मा ६
९ . अमरावती मा.वि. स्वर्ण १ कास्य १ जम्मा २
१०. भूवनेश्वरी मा.वि. रजत २, कास्य २ जम्मा ४
११. त्रिपुरासुन्दरी मा.वि. रजत १, कास्य १ जम्मा २
१२. ठुलोचौर मा.वि. – – – –