ज्यामिरेचौरको गाँजा प्रहरीद्वारा नष्ट

Avatar photo
Dhadingpost
आइतवार, मंसिर ८, २०७६

धादिङ मंसिर ८ । प्रहरी चौकी बैरेनीबाट खटिएको प्रहरी टोलीले धादिङ गल्छी गाउपालिका वडा नं.४ ज्यामिरेचौरमा रहेको गाँजा खेती प्रहरीले नष्ट गरेको छ ।

शनिबार करीव ३० रोपनी जग्गामा लगाएको अवैध गाँजा खेती फडानी गरी आगो गाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।