गल्छी र गजुरीमा एनआईशी एशिया बैकको शाखा विस्तार

Avatar photo
Dhadingpost
साउन २१, २०७५

धादिङ साउन २१ । धादिङको गल्छी गाउँपालिका गल्छी र गजुरी गाउँपालिकाको गजुरीमा एनआईशी एशिया बैंकले शाखा विस्तार गरेको छ ।

दुई गाउँपालिकामा एकै साथ गल्छीमा गल्छी गाउँपालिका प्रमुख कृष्णहरि श्रेष्ठ र गजुरीमा गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्रविक्रम वस्नेतले उद्घाटन गरेका थिए ।

मुलुकभर २३४ शाखा रहेको यस बैकले २२४ वटा एटिएम काउन्टहरु संचालन गरेको बबताईएको छ बैरेनीबाट सन्तोष अधिकारीले धादिङपोष्टलाई बताए ।