सरकारले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य घट्यो

Avatar photo
Dhadingpost
असार ४, २०७५

काठमाडौ, असार ४ । सरकारले पेट्रोलियम पदार्थको मूल्य केही घटाएको छ । नेपाल आयल निगम सञ्चालक समतिको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य घटाएको छ ।

चौतर्फी दबावपछि पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ , डिजेल र मिट्टतेलमा प्रतिलिटर २ रुपैयाँ घटाएको हो । अब पेट्रोल लिटरको ११०, डिजेल र मट्टितेल लिटरको ९३ रुपैयाँ कायम भएको छ भएको छ ।