मकाउमा” LG Night ” 3  सम्पन्न

Avatar photo
Dhadingpost
बिहिबार, जेष्ठ १०, २०७५

मकाउ जेठ १० । Brotherhood Association of Macau – Nepal आयोजनामा LG Night ” 3  भब्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रममा हास्य कलाकार जितु नेपाल सन्जिब क्षेत्रीले कमेडी प्रस्तुत गरि सबैलाई पेट मिचिमिचि हसाएका थिए । भने नेपाल आइडल बुद्द लामा निशान भट्टराई र प्रताप दासले गित गाएर हललाई संगितमय बनाएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि एकता ईन्टरनेसनल प्र लि का सभापति यम गुरूङ (त्रिलोकं) को सभापत्रित्वमा भएको उक्त कार्यक्रममा
एनआरएनए मकाउ अध्यक्ष शान्ति देबि अधिकारी, मकाउमा रहेका नेपालीहरुको विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको आतिथ्यता रहेको प्रजुन अधिकारीले जानकारी दिनु भयो ।