अब के होला ? माओवादी धादिङले पेस गरेको विकास योजना (योजनाहरु समेत)

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ ९, २०७५

धादिङ जेठ ९ । नेकपा माओवादी केन्द्र धादिङले पार्टी एकता हुनु केहि दिन अगाडी १ अर्व भन्दा बढी रकम लाग्ने विकास योजनाहरु प्रदेश कार्यालयमा पेस  छ ।

माओवादी केन्द्र धादिङका रामबहादुर भण्डारीले बैशाख ३१ गते पार्टी प्रदेश कार्यालयमा १ अर्व भन्दा धेरै बजेटका साना ठुला विकास योजनाहरु पेस गरिएको स्वीकार्दै पार्टी एकताले ती विकास योजनाहरु कार्यान्वयनमा झनै सहज हुने आशा व्यक्त गरेका छन् ।

यस्ता थिए, माओवादी केन्द्रले प्रदेश कार्यालयमा पेस गरेको धादिङको विकास योजनाहरु

सडक
१. अवाई–तीर–कपुरगाउँ खादिङ लापा ठूलोगाउँ ग्रामीण सडक रुवीभ्याली गा.पा, ६५ करोड
२. बतासे डाँडा–लापा ठूलोगाउँ सडक रुवीभ्याली गा.पा. २ करोड
३. पाचेत खोला–बृचेत–बोस्योरो कुरी–अक्थली क्यूङ कलाङम्राङ–छाप्चेत तिप्लिङ सडकसँग जोड्ने सडक खनियाबास गा.पा. १५ करोड
४. खनियाँबास गा.पा. चक्रपथ निर्माण खनियाबास गा.पा. १० करोड
५. सिउरेनी–ओडारे–मान्बु सडक गंगाजमूना गा.पा. १ करोड
६. भैंसे–मङ्सिरे –ढाँडखर्क–दुम्ला पोखरा–चिम्चोक सडक गंगाजमूना गा.पा. २ करोड
७. सहिदपार्क–गोलाङ–बेलुङ–फुलखर्क री–लापा सडक त्रिपुरासुन्दरी गा.पा. १५ करोड
८. गैरा–चौतारा–ताङजा–मार्पाक लपाङ सडक नेत्रवती डावजोङ गा.पा. १ करोड
९. धौखोला–मण्डलीयान, नयाँबस्ती मिलनटोल सडक ग्रावेल ज्वालामुखी गा.पा. २ करोड
१०. धादिङबेसी–पौवा–रिजालथोक भैरवीस्थान सडक (पर्यटकीय सडक) नीलकण्ठ न.पा. १ करोड
११. धादिङवेशी–पातले –फ्याक्से डाँडागाउँ सडक, नीलकण्ठ न.पा. १ करोड
१२. देवीस्थान–भवनघर–काउले–धुवाँकोट पातले डाँडागाउँ सडक नीलकण्ठ न.पा. १ करोड
१३. मलेखु भण्डारा सडक कालोपत्रे, ५ करोड
१४. आदमघाट किरानचोक थुम्कीडाँडा मकवानपुर सडक कालोपत्रे २ करोड
१५. चरौदी चौकी विघाङ दुङवाङ नवगुफा सडक स्तरोन्नति १ करोड
१६. परेवाटार पिपलटार आदमटार कल्लेरी टार सडक स्तरोन्नति १ करोड
१७. गजुरी रामबजार भदौरे हटिया नाङगी डाँडाखर्क मकानपुर सडक स्तरोन्नति ५० लाख
१८. ससाह मैदी कमलावारी किसटार सडक स्तरोन्नति ५० लाख
१९. हुदिखोला खोरभञ्ज्याङ शक्तिखोर सडक स्तरोन्नति १ करोड
२०. बाघखोर केउरिनी खकाचौर कंकालनी प्रा.वि. तारके लिस्नेफेदी सडक स्तरोन्नति ३० लाख
२१. रिचोकटार इराङ सडक स्तरोन्नति ५० लाख
२२. मिलनटार पिडा च्याङली सुन्दर नाङगी सडक कालोपत्रे ३० लाख
२३. ताल्ती सिमटार जरुङ सडक कालोपत्रे ३० लाख
२४. धोविखोला अमले च्याङली सडक कालोपत्रे ३० लाख
२५. खटौटी पिपलडाँडा चैलुङ सडक कालोपत्रे ३० लाख
२६. चरौदी जन गाउँ सडक कालोपत्रे ३० लाख
२७. भझीमटार भारपाङ अ‍ैवाङ सडक कालोपत्रे ३० लाख
२८. जहरे बगैंचा दरीयाल स्याङडाँडा डाँडागाउँ भालुखोप सडक कालोपत्रे ३० लाख
२९. वेनीघाट रोराङ लपाङ सडक सडक कालोपत्रे ३० लाख
३०. गजुरी १ चालिसे सोतीखोला गजुरीछाप त्रिशुली नदी पक्की मोटर पुल ३० लाख
३१. मुरली भञ्ज्याङ, भकारे, भाँजोपाल्पा सार्कीगाउँ, पाल्पा भञ्ज्याङ सडक नीलकण्ठ न.पा. १ करोड
३२. दार्खा प्रहरी चौकी, छङ्गम, कुरी सडक निर्माण खनियाँबास गा.पा. ५० लाख

खानेपानी
१. मार्पाक दुर्गम खानेपानी, नेत्रावती डाबजोङ गा.पा. १ करोड
२. सिस्नेरी खानेपानी लिफ्टिङ नेत्रावती डाबजोङ गा.पा. १ करोड
३. कटुञ्जे कुपिनडे खानेपानी नेत्रावती डाबजोङ गा.पा. १ करोड
४. काफलपानी डिवोर्रिङ खानेपानी ज्वालामूखी गा.पा. १ करोड
५. खनियाबास वडा नं. १, २ र ३ (बृचेत) खनियाबास गा.पा. ३ करोड
६. गजुरी खानेपानी प्रशोधन योजना गजुरी ५ करोड
७. रैले ढुङ्गा खानेपानी ५० लाख
८. बेनीघाट रोराङ खानेपानी योजना बेनीघाट रोराङ ५० लाख

खेलमैदान
१. सुनौलाबजार टुँडिखेल खेलमैदान निर्माण नीलकण्ठ न.पा. १ करोड
२. लापा मा.वि. खेलमैदान तथा घेराबार रुवीभ्याली २ करोड
३. सल्लेरी खेलमैदान, दार्खा खनियाबास २ करोड

गुम्बा
१. धादिङ बौद्ध गुम्बा निर्माण, चिहानडाँडा नीलकण्ठ न.पा. २ करोड

चर्च
१. खनियाबास गा.पा. २, झार्लाङ मेयम खनियाबास गा.पा. २ करोड

मन्दिर
१. खनियाबास गा.पा. ४, राउते खनियाबास गा.पा. २ करोड

भवन निर्माण
१. शहिद स्मृति सञ्चार सहकारी भवन निर्माण नीलकण्ठ न.पा. ५० लाख
२. पिपलछाप दलित बस्ती सामुदायिक भवन निर्माण नीलकण्ठ न.पा. ५० लाख
३. कुरी सामुदायिक भवन निर्माण खनियाबास गा.पा. १ करोड
४. तिप्लिङ्ग हिमालयन अध्ययन केन्द्र रुवीभ्याली ५० लाख
५. भ्यू टावर ज्वालामुखी भ्यू टावर ज्वालामुखी गा.पा. १ करोड
६. त्रिपुरा सुन्दरी माई भ्यू टावर त्रिपुरासुन्दरी गा.पा. १ करोड
७. पार्सजङ्ग भ्यू टावर गंगाजमुना गा.पा., रि १ करोड
८. पर्यटन मार्ग किङ्गगङ्ग भ्यू टावर रुवीभ्याली १ करोड
९. स्तुपा निर्माण पर्यटन प्रवद्र्धनको लागि स्तुपा निर्माण रुवीभ्याली ५ तेम्बोडा ५० लाख
१०. सहिद गेट निर्माण फुर्कखोला सहिद गेट निर्माण (क्रमागत) गजुरी गा.पा. ५० लाख
११. बाल उद्यान बाल उद्यान निर्माण, अल्छीडाँडा नीलकण्ठ न.पा. २ करोड

संग्रहालय निर्माण
१. तामाङ सँस्कृति झल्कने एक संग्राहलय रुवीभ्याली ५० लाख
२. साँस्कृतिक संग्राहलय गंगाजमुना गा.पा., रि १ करोड

पर्यटन
१. पर्यटन प्रबद्र्धन होमस्टे प्रबद्र्धन रुवीभ्याली १ र खनियाबास २ करोड
२. होमस्टे सञ्चालन तथा व्यवस्थापन ज्वालामुखी ४ नयाँ बस्ती ढोला १ करोड
३. हेचो रिगाउँ होमस्टे गंगाजमुना गा.पा.१, रि ५० लाख
४. याब्रा युङ्बा संरक्षण खनियाबास ३ कुरी १ करोड

आयआर्जन जिविकोपार्जन कार्यक्रम
१. भूकम्पबाट विस्थापत नमूना बस्तीको समुदायलाई ज्वालामुखी ४ ढोला १ करोड
२. स्वास्थ्य भवन निर्माण लापा स्वास्थ्य सेवा बिन्दु भवन निर्माण ज्वालामुखी , ढोला ३० लाख
३. कुरी स्वास्थ्य बिन्दु खनियाबास ३० लाख

युवा लक्षित सीपमूलक कार्यक्रम
१. नीलकण्ठ न.पा. धादिङवेशी र खनियाबास गा.पा. १ करोड

सिंचाई
१ .परेवाटार, गजुरीटार, माझीटार सिंचाई १ करोड
२. गलौदी आदमारा चेपाङ सिंचाई १ करोड
३. चपो रिमालटार सिंचाई ५० लाख
४. विशालटार सिंचाई ५० लाख
५. महादेवस्थान साठीमुरे सिंचाई ५० लाख
६. चामटार बस्नेत गाउँ धुषा सिंचाई ५० लाख
७. जोगीमारा जयपुरी सिंचाई ५० लाख
८. खनियाबास गा.पा. वडा नं. ३, ४ र ५ सिंचाई ३ करोड
९. किमो सिंचाई रुवीभ्याली ५० लाख
१०. पञ्चकन्या ओडारे सिंचाई गंगाजमुना १५ लाख

विद्युत
१. बेनीघाट रोराङ १, ६, ८ र १० विद्युतिकरण ५० लाख
२. गजुरी ३, ४ विद्युतीकरण १ करोड
३. गजुरी १ आदमारा चेपाङ गाउँ रहिले दुगे ३ फेज लाइन ट्रान्सफर्मर विस्तार ३० लाख

शिक्षा तर्फ
१. धादिङ पोलिटेक्निकल प्राविधिक शिक्षालय गजुरी १ सोती खोलामा निर्माण भईरहेको लगानी ८३ करोड हाल ७ करोडको मात्र काम भएको (ठूलो आयोजना) अब श्रावणबाट कक्षा सञ्चालन, कृषि, इन्जेनेरिङ, नर्सिङ आ.व. मा राख्नु पर्ने १० करोड
२. कार्कीगाउँ मा.वि. घेराबार त्रिपुरा गा.पा. ५० लाख

विद्यालय भवन निर्माण
१. श्री ल्याक्चे नि.मा.वि. कुरी खनियाबास गा.पा. ३ करोड
२. श्री बृचेत मा.वि. खनियाबास गा.पा. ५ करोड
३. श्री चण्डेश्वरी नि.मा.वि. अचने भन्ज्याङ्ग त्रिपुरा गा.पा. ५० लाख
४. श्री भिमोउदय मा.वि. त्रिपुरासुन्दरी त्रिपुरा गा.पा. ५० लाख
५. श्री सल्यानकोट मा.वि. त्रिपुरा गा.पा. १ करोड

बन
१. कलंगु वन संरक्षण/तारबार ३ करोड

पहिरो नियन्त्रण
१. पहिरो नियन्त्रण खनियाबास गा.पा. २ करोड
२. पहिरो नियन्त्रण झार्लाङ, (जलाधार परियोजना अन्तर्गत) खनियाबास गा.पा. २ करोड
३. सानिगङ पहिरो नियन्त्रण खनियाबास गा.पा. २ करोड
४. हुलाकडाँडा पहिरो नियन्त्रण गजुरी गा.पा ५० लाख

कृषि
१. गजुरी रोराङ, बेनीघाट, सिद्धलेक, बाख्रापालन कार्यक्रम र मौरी पालन वृहत योजना २ करोड
२. बाख्रापालन कार्यक्रम खनियाबास गा.पा. २ करोड
३. कृषकलाई तालिम केन्द्र निर्माण, गजुरी ३ करोड
४. कृषकलाई तालिम केन्द्र निर्माण, खनियाबास गा.पा. ३ करोड
५. चिस्यान केन्द्र निर्माण, बिशालटार रोराङ गा.पा. ५० लाख
५. बाख्रा पालन अनुदान कार्यक्रम बाख्रा पालन अनुदान कार्यक्रम गजुरी गा.पा. ५० लाख
शहीद पार्क शहीद पार्क निर्माण, मगरडाँडा त्रिपुरासुन्दरी २ करोड

गोरेटो
सिगाङचो सानो खोला, कुरीबोस्योरो खरेन खनियाबास गा.पा. २ करोड

राम बहादुर भण्डारी
उपाध्यक्ष
ने.क.पा.(माओवादी केन्द्र)
धादिङ