काठमाडौँ, ६ जेठ । केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख पुस्कर कार्कीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ ।
सरकारले नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी अतिरिक्त गरेको छ ।
प्रहरी महानिरिक्षक आईजीपीको नियुक्ति भएको दुई महिनापछि मन्त्रालयले आईजीपीका ब्याची पाँच जना डिआईजीलाई सरुवा गरेको छ भने एक हप्ता अघि बढुवा भएका १६ जना डिआईजीको पदस्तथापन गरेको छ ।
आइजीपीको प्रतिस्ठानमा सरुवा गरिएको छ ।
गृहमन्त्रालयले प्रहरी नायव महानिरिक्षक डिआईजीहर सरुवा र पदस्थापन गरेको हो ।