भोली काठमाडौं उपत्यकामा सार्बजनिक विदा

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ २, २०७५

काठमाडौं, जेठ २ । भोली बिहिबार काठमाडौँ उपत्यकामा सार्बजनिक विदा हुने भएको छ ।

सरकारले गाइजात्रा, इन्द्रजात्रा , घोडेजात्रा र मत्स्येद्रनाथको भोटो देखाउने जात्राको दिन काठमाडौँ उपत्यकामा मात्र लागु हुने गरी सार्बजनिक विदा दिने गरेको छ  ।

भोली जेठ ११ गते बिहिबार मत्स्येद्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौँ उपत्यकामा सार्बजनिक विदा हुने भएको हो ।